ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त...
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त...
अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका कर्मचारीहरु विषय विज्ञ मात्र भएर नपुग्ने भन्दै उनीहरुले सामाजिक असमानताको बारेमा पर्याप्त जानकारी लिएको हुनुपर्ने बताएका छन् । ...
मौद्रिक नीतिलाई पचाउँदै सेयर बजारले उकालो यात्रा तय गरेकाे छ । ...
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । ...
गरिमा विकास बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । ...
नेपाल राष्ट्र बैंकले ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ...
अहिले अधिकांश बैंक तथा वित्तिय संस्थाहरुले धमाधम गत आर्थिक बर्ष २०७७/२०७८ को अपरिष्कृत वित्तिय विवरणहरु प्रकाशन गरीरहेका छन् । ...
अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेका छन् । ...
यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २७ औं वार्षिक साधारण सभा हिजाे (श्रावण ३१ गते, आइतबार) भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ...
नबिल बैंक लिमिटेडले साउन १० गते आईतबारबाट साउन २४ गते, आईतबारसम्म निष्कासन गरेको ऋणपत्र बाँडफाँड गरिएकाे छ । ...