बिहिबार ६८२५ संक्रमित थपिए, ५९०४ जनाले जिते कोरोना
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८ सय २५ जनामा...
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८ सय २५ जनामा...
ई कमर्श प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको छ । ...
कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ । ...
केही दिनेअघि देखि जलविद्युत कम्पनीमा लाग्दै आएका सेयर बजार बिहीबार भने बैंकिङ समूहमा सिफ्ट भएका छन् । ...
साताको अन्तिम कारोबार दिन आज (बिहिबार) सेयर बजारले ऐतिहासिक रेकर्ड राखेको छ । ...
दया फाउण्डेशनले देशमाव्याप्त कोरोना महामारीको संक्रमणको उपचारको क्रममा खडा भएकाचुनौतीतथा समस्याहरुको समाधानमा राहत पुर्याउने उद्देश्यले विभिन्न सामुदायिकतथा सरकारी अस्पतालहरुलाई विभिन्नचिकित्साउपकरणहरु प्रदान गरेको छ । ...
सडक निर्माणको दोब्बर समय सकिन लाग्दा समेत कञ्चनपुरको हुलाकी सडक निर्माणको काम कछुवा गतिमा छ । ...
प्रदेश नं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २४ गते आह्वानका लागि सिफारिश गर्ने आज निर्णय गरेको छ । ...
काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ । ...
कुनै समय ग बर्गका बित्तीय संस्थाहरुको सेयर मूल्य १ सय रुपैयाँदेखि २ सय रुपैयाँ बीचमा हुन्थ्यो । यी कम्पनी कसैको रोजाइमा पर्दैनथे । ...