Like us!
Follow us!
Connect us!
Watch us!

खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का

अर्थ संसार

विहीबार, २० जेठ २०७८, १५ : ३७ मा प्रकाशित

खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ । 

कम्पनीले वित्तीय विवरणहरू सार्वजनिक नगरेकाे भन्ने पत्र प्राप्त भएकाे हुनाले धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम २२ (१) (क) मा भएकाे व्यवस्था बमाेजिम वित्तीय विवरणहरू पेश गरेकाे नपाइएकाे हुनाले धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम १६ (१) (घ) मा भएकाे व्यवस्था बमाेजिम आज (जेठ २० गते, बिहीबार) बाट राेक्का गरिएकाे नेप्सेले जनाएकाे छ । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको