सेयर बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ता मालामाल
आज (मंगलबार) शेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ ।
आज (मंगलबार) शेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ ।
सानिमा क्यापिटल लिमिटेडले माघ ९ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे "सानिमा लार्ज क्याप फन्ड" नामक सामुहिक लगानी कोषमा आज आइतबारसम्ममा ९१ करोडको आवेदन परेकाे छ । ...
पेमेन्ट गेटवे खल्ती डिजिटल वालेट चौथो बर्षमा प्रवेश गरेको छ । ...
आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र बिराटचोक मोरङ्गस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितीबीच सम्झौता भएको छ । ...
एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ । ...
ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन(ग्याङ्गसिंग पोखरा)मा नयाँशाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । ...
निरन्तर नयाँ रेकर्ड कायम राख्दै आएको सेयर बजारमा आज (मंगलबार) करेक्सन देखिएको छ । ...
आम लगानीकर्ताको चासो रहेको नेपाल पुर्वाधार विकास बैंक(निफ्रा) आईपिओ बाँडफाँड भित्र गर्ने तयारीको साथ काम भैरहेको आइपिओ बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । ...
बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । ...
सुनका गरगहना समेतका धनमाल लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ...
सानिमा क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गरेकाे "सानिमा लार्ज क्याप फन्ड" नामक सामुहिक लगानी कोषमा आवेदन दिने समय थप गरिएकाे छ । ...