प्रहरीको गोली लागेर कालिमाटीमा दुई जनाको मृत्यु
काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको...
काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको...
जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन, केही प्रदर्शनकारीहरू सिंहदरबारको पश्चिमी गेटबाट भित्र पसेर आगो लगाएका छन्। ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेन्जी प्रदर्शनकारीहरूले नख्खु कारागारबाट मुक्त गरेका छन्। ...
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई जेनजी युवाहरूले कुटपिट गरेका छन्। ...
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शनकारीहरु छिरेका छन् । ...
प्रधानसेनापति लगायत नेपालका सबै सुरक्षा निकायका प्रमुखहरूले राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन्। ...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जारी जेनजी आन्दोलनबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। ...
सोमबार देशमा भएको भ्रष्टाचार, बेतिथि भएको भन्दै जेनजी पुस्ताले आन्दोलनको आह्वान गरे । ...
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन् । ...
देशैभर फैलिएको प्रदर्शनसँगै निशानामा परेका नेता तथा उच्च पदस्थ व्यक्तिहरुलाई नेपाली सेनाको भैरवनाथ गणमा राखिएको छ । ...
पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी भएको छ । ...