Like us!
Follow us!
Connect us!
Watch us!

सिंहदरबारमा प्रदर्शनकारीले लगाए आगो

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १६ : ०६ मा प्रकाशित

सिंहदरबारमा प्रदर्शनकारीले लगाए आगो

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेश गरेको प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन, केही प्रदर्शनकारीहरू सिंहदरबारको पश्चिमी गेटबाट भित्र पसेर आगो लगाएका छन्।

उनीहरू गेटभित्र रहेको बगैचामा पनि पुगेका थिए। सुरुवातमा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई बाहिर निकाल्न प्रयास गरे पनि ठूलो समूह भित्र पसेको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको