Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री निवास बालुवाटारमा छिरे प्रदर्शनकारी

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १५ : ४० मा प्रकाशित

प्रधानमन्त्री निवास बालुवाटारमा छिरे प्रदर्शनकारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शनकारीहरु छिरेका छन् । राज्यका अंगहरुमा एकपछि अर्को नियन्त्रण कायम गरिरहेका प्रदर्शनकारी मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले केहीअघिमात्रै पदबाट राजीनामा गरेर बालुवाटारबाट बाहिरिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको