Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानसेनापतिसहित सुरक्षा प्रमुखहरूको आह्वान - राजनीतिक संवाद गरौं

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १५ : ३४ मा प्रकाशित

प्रधानसेनापतिसहित सुरक्षा प्रमुखहरूको आह्वान - राजनीतिक संवाद गरौं

प्रधानसेनापति लगायत नेपालका सबै सुरक्षा निकायका प्रमुखहरूले राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन्।

मुख्य सचिव, गृह सचिवसहित प्रधानसेनापति, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा शान्तिपूर्ण समाधान खोज्न सबैमा संयम अपनाउन अनुरोध गरेका हुन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको