Like us!
Follow us!
Connect us!
Watch us!

रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १५ : ५५ मा प्रकाशित

रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेन्जी प्रदर्शनकारीहरूले नख्खु कारागारबाट मुक्त गरेका छन्।

नख्खु कारागारमा थुनिएका सभापति लामिछानेलाई प्रदर्शनकारीहरूले कारागारबाट निकालेर रिहा गरेका हुन्। प्रशासनले सुरक्षा गर्न असमर्थता जनाउँदै उनको सुरक्षा जिम्मा परिवारलाई सुम्पेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको