Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आक्रोश - घरमै कुटिए देउवा दम्पती

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १५ : ४० मा प्रकाशित

जेनजी आक्रोश - घरमै कुटिए देउवा दम्पती

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई जेनजी युवाहरूले कुटपिट गरेका छन्।

जेनजी आन्दोलन चर्किएसँगै सिंहदरबार, संसद भवन लगायतका शीर्ष नेताहरूका घरमा आगजनी भएको छ।त्यसैगरी, पार्टी कार्यालयहरू र प्रहरी प्रभागहरूमा पनि लगातार तोडफोड र आगजनी जारी रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको