नयाँ सरकार बनेपछि पुँजी बजार घटेको भन्दै लगानीकर्ताद्वारा सिहंदरबार पुगेर विरोध
सेयर बजारमा लगातारको गिरावट पछि लगानीकर्ताहरु विरोधमा उत्रिएका छन् ।
सेयर बजारमा लगातारको गिरावट पछि लगानीकर्ताहरु विरोधमा उत्रिएका छन् ।
प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना आफ्नो गौरवशाली इतिहास र परम्परालाई निरन्तरता दिँदै अघि बढिरहेको बताएका छन्। ...
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्। ...
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एसोसिएटतर्फ प्रबलजंग पाण्डेको समूहले उम्मेदवारी दर्ता गराएको छ । ...
आइतबार सेयर बजार परिसूचक राताम्य भएर बन्द भएको छ । ...
सरकारले २८ अर्ब रुपैयाँ बराबरको ऋण लिने भएको छ । ...
आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु हुने भएको छ । ...
सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । ...
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्यका उम्मेदवरा विदुर धमलाले घरजग्गाको व्यवसाय फस्टाउन नसक्दा अहिले अर्थतन्त्र संकुचनको अवस्थामा पुगेको बताएका छन् । ...
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संसद्ले कानुनी रिक्तताहरू पूर्ति गर्नु आवश्यक रहेको बताएकी छन्। ...
आइतबारको सेयर कारोबार जारी रहँदा नेप्से परिसूचक राताम्य भएको छ । ...