तौल घटाउने देखि मुटु बचाउनेसम्म: जौको पानीका अचम्मका फाइदा!
स्वस्थ जीवनशैलीको लागि आहार र दिनचर्यामा साना परिवर्तनहरू धेरै महत्त्वपूर्ण...
स्वस्थ जीवनशैलीको लागि आहार र दिनचर्यामा साना परिवर्तनहरू धेरै महत्त्वपूर्ण...
अमेरिकामा सयौं अमेरिकी वेबसाइटहरू बन्द गरिएका छन्। ...
के तपाई पत्याउन सक्नुहुन्छ कि गाईको मूल्य करोडौं रुपैयाँ हुन सक्छ ? यो मजाक होइन तर सत्य हो । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या र समाधानका उपायबारे बुधबार ब्रिफिङ लिएका छन्। ...
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । ...
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच केन्द्रदेखि स्थानीय स्तरसम्म नै समन्वय एवम् सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। ...
नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनका लागि अनुमति पर्खिरहेको टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले सन् २०२४ मा १८ करोड ५० लाख रुपैयाँको आम्दानी गरेको छ । ...
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
आज बजारमा ८ अर्ब ९५ करोडको सेयर कारोबार भएको हो । ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो जालीझेली र ढाँटछल अरु कसैले गर्न नसक्ने बताएका छन् । ...
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। नेपालमा दर्ता नभएका कुनै पनि सामाजिक सञ्जाल चल्न नदिने उनको चेतावनी छ।