Like us!
Follow us!
Connect us!
Watch us!

महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान विजयी

अर्थ संसार

शुक्रबार, ०८ जेठ २०८३, १६ : ०२ मा प्रकाशित

महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान विजयी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ठ वैद्य र कोषाध्यक्षमा मनिसलाल प्रधान विजयी भएका छन् । आज भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्यले रामचन्द्र संघइलाई पराजित गरेका हुन् भने प्रधाले अम्बिका पौडेललाइ पराजित गरेको निर्वाचन समितिले जनाएको छ । 

बरिष्ठ उपाध्यक्षमा वैद्यले ५६ मत पाए भने संघयले ३० मत पाए । त्यस्तै कोषाध्यक्षमा प्रधानले ६१ मत पाए भने पौडेलले २५ मत पाए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको