उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रि रमेश रिजालले पछिल्लो समय व्यापारिहरु खाद्यान्न समेत आयात गर्न अग्रसर देखिएको बताउँदै स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिन आग्रह गरेका छन् । ...
खानी खोला हाइड्रोले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएकाे छ । ...
विभिन्न ४ वटा हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । ...
स्थानीय तहको रकम निक्षेपमा गणना गर्न पाउने भएपछि सेयर बजारमा सकारात्मक संकेत देखिएको छ । ...
इसेवाले लिङ्क गरिएको बैंक खाता मार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरेको छ । ...
काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सबैलाई रिहा गर्ने आदेश दिएको छ । ...
ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी) ले ‘ई–स्पोर्टस् टुर्नामेन्ट– २०२३’को आयोजना सम्पन्न गरेको छ। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज आइतबार एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । ...
साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । ...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा न.८ स्थित शाखा कार्यालय वालिङ को समुद्घाटन गरेको छ । ...