अझै केही दिन कोरोना सङ्क्रमण बढ्ने छः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण अझै केही दिन...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण अझै केही दिन...
विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँवर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ । ...
आज चैत्र २८ गते विभिन्न ३ लघुवित्त कम्पनीहरुको बार्षिक साधारणसभा बस्दैछ । आज नयाँ सारथी लघुवित्त वित्तिय संस्था, किसान लघुवित्त र विजय लघुवित्तको बार्षिक साधारणसभा बस्दैछ । ...
दोल्ती पावर कम्पनीले आज चैत २८ गतेदेखि सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ निस्कासन गर्न लागेको हो । ...
नेकपा (एमाले)ले कर्णाली प्रदेश सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । ...
प्रधानमन्त्री समेत रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकबाट ऋण लिने तर तिर्दिनँ भन्नेहरुलाई छोड्न नहुने बताएका छन्। ...
आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लमिटिेड’को ‘आइएमई पे’ले ‘गोल्डस्टार शुज’ सँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । ...
गत चैत १६ गते नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सामूहिक लगानी कोष (म्युचुअल फन्ड)लाई दिइँदै आएको ५ प्रतिशत कोटा बजार विकासमा जुन रुपमा सहयोग गर्नुपर्ने हो, त्यो नगरेपछि हटाउने...
नेपाल व्यवसायी राष्ट्रिय महासङ्घले बैँक तथा वित्तीय संस्थाले लिँदै आएको चर्को ब्याजदर घटाउन अर्थमन्त्रीसमक्ष माग गरेका छन् । ...
अर्थमन्त्री डा. प्रकाशशरण महत र नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । ...
एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पु¥याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ । ...