Like us!
Follow us!
Connect us!
Watch us!

बैंकबाट ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैनः प्रधानमन्त्री प्रचण्ड

अर्थ संसार

सोमबार, २७ चैत्र २०७९, १७ : ११ मा प्रकाशित

बैंकबाट ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैनः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री समेत रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकबाट ऋण लिने तर तिर्दिनँ भन्नेहरुलाई छोड्न नहुने बताएका छन्। 

आज (सोमबार) सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिन पुगेका बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन। त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन। हुलहुज्जतको सहन सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको