३.३८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्दै उदयपुर सिमेन्ट
उदयपुर सिमेन्ट उद्याेग लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
उदयपुर सिमेन्ट उद्याेग लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय १४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । ...
आइतबार सेयर बजार हालसम्म कै उच्च विन्दुमा पुगेकाे छ । ...
पछिल्लाे समय नेप्से परिसूचकसँगसँगै काराेबार रकममा पनि उछाल आउन थालेकाे छ । ...
आज आइतबार पनि फाइनान्स कम्पनी र डेभलपेमन्ट बैंकहरूमा धेरै चमक देखिएकाे छ । ...
साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । ...
यस साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ...
कोरोना सङ्क्रमित वृद्धि भएपछि नववलरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाले हाई डिपेन्डेन्सी युनिट (एचडियू) सहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । ...
सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड सम्पन्न भएपश्चात हाल अधिकांश लगानीकर्ताहरूमा उब्जिएकाे प्रश्न भनेकाे सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओले ओपनिङ्ग रेञ्ज कति पाउला ? ...
अहिले नेपालमा बजेट निर्माणको क्रम धमाधम चलिरहेको छ । बजेटका साथसाथै सरकारको नीति तथा कार्यक्रम पनि सार्वजनिक गरिने प्रचलन छ । ...
अनलाइन शपिङ साइट ग्यापुले आफ्नो एप एक लाख पटक डाउनलोड गरिएको अवसरमा आफ्ना ग्राहकहरुको लागि 'रिफर एण्ड अर्न' अफरको सुरुवात गरेको छ । ...