किसान लघुवित्तको सेयरमा चलखेल, नेप्सेद्वारा कारोबार रोक्का
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडसँग...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडसँग...
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी बङ्गलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताएका छन् । ...
पश्चिमी वायुको प्रभावले आज (मंगलबार) देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने भएको छ । ...
एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको २ वटा कम्पनीकाे सेयर पटक-पटक लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । ...
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक सभा आह्वान गरेको छ । ...
आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । ...
आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १०.०४ अंकले बढेर २५२४.४३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक १.९६ अंकले बढेर ४५०.७६ विन्दुमा पुगेको छ । ...
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र १४ गते, शनिबारबाट एकिकृत काराेबार सुरू गर्ने भएका छन् । ...
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । ...
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । ...
प्रभु बैंकलेसोमबार सिन्धुपाल्चोक जिल्ला स्थित तेर्षे माध्यामिक, श्री मेन्द्र माध्यामिक र श्री पाल्चोक माध्यामिकर भुमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ माअध्ययनरत ४८ जना विद्यार्थीहरुले ...