एनआईसी एशिया लद्युवित्तको आइपिओ बाँडफाँडको जुर्ने भो साईत !
अर्थ संसार, काठमाडौं -बिक्री प्रबन्धक सानिमा क्यापिटलले एनआईसी एशिया लद्युवित्तले...
अर्थ संसार, काठमाडौं -बिक्री प्रबन्धक सानिमा क्यापिटलले एनआईसी एशिया लद्युवित्तले...
अर्थ संसार, काठमाडौं-असार १८डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उद्देश्यले खल्ती डिजिटल वालेटले मोवाइलएप र खल्ती डटकम (khalti.com) वेवपेजमार्फतकारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणाअफर’ नामको प्रबर्धनात्मकयोजना ल्याएको छ ...
अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । ...
अर्थ संसार, काठमाडौं - एनएमबि बैंक लिमिटेडलाई विश्व बैंक समुहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले २५ मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ । ...
अर्थ संसार, काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि अत्यन्तै जरूरी सूचना प्रकाशन गरेकाे छ । ...
अर्थ संसार, काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम बोनस शेयर जम्मा गर्न थालेको छ । ...
अर्थ संसार, काठमाडौं – आज (बुधबार) पनि शेयर बजार खुलेदेखि नै अस्वाभाविक रुपमा वृद्धि भएका कारण ‘पोजेटिभ सर्किट’ लागेपछि शेयर कारोबार स्थगित भएको छ । ...
अर्थ संसार, काठमाडौं – शेयर बजार खुलेदेखि नै अस्वाभाविक रुपमा वृद्धि भइरहेको नेप्से सूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्स्चेन्जले आज (बुधबार) को लागि शेयर कारोबार बन्द गरेकाे छ । ...
अर्थ संसार, काठमाडौं – आज (बुधबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेर नयाँ इतिहास कायम गरेकाे छ । ...
अर्थ संसार, काठमाडौं – शेयर बजारमा दोस्रोपटक सकारात्मक सर्किट ब्रेक लगाएको छ । ...
अर्थ संसार, काठमाडौं– बुधबार शेयर बजार खुलेको १५ मिनेटमा ५०.१८ अंकले बढेको छ । लकडाउनपछि बन्द भएको शेयर बजार खुलेको आज तीन दिन भयो । ...