कमल थापाको आपत्ति: "राजा ज्ञानेन्द्रलाई जरिवाना स्टण्ट मात्र हो"
काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ...
काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ...
तीनकुनेमा भएको राजावादीहरूको हिंस्रक प्रदर्शनबारे छानबिन गर्न उच्च स्तरीय आयोग बनाउनु पर्ने माग गरिएको छ । ...
प्रहरी महानिरीक्षक दीपक थापाले शान्ति सु-व्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको बताएका छन्। ...
काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। ...
काठमाडौंको तीनकुनेमा भएको आन्दोलन घोषणा सभामा प्रहरीको हस्तक्षेपका कारण सभा बिथोलिएको भन्दै संयुक्त जनआन्दोलन समितिले कडा प्रतिक्रिया जनाएको छ। संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा आन्दोलनका सहभागीमाथि गोली प्रहार, अश्रुग्याँस प्रहार...
काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीले सक्रिय रूपमा अनुसन्धान गरिरहेको छ। प्रदर्शनका प्रमुख योजनाकार मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै फरार छन् भने सुरक्षाकर्मीहरूले उनको खोजीलाई तीव्र बनाएका छन्।
धार्मिक अभियन्ता तथा सामाजिक सञ्जालमा चर्चित ज्योतिष पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शुक्रबार इमाडोलस्थित निवासबाट नियन्त्रणमा लिइएको हो। ...
नेपाल उद्योग तथा व्यवसायी महासंघले पूर्व राजावादी समूहबाट भएको हिंसात्मक गतिविधिप्रति कडा आपत्ति जनाएको छ। महासंघका अनुसार उद्योगी व्यवसायीमाथि आक्रमण गर्दै वित्तीय संघसंस्था ध्वस्त पार्ने तथा मुलुकको अर्थतन्त्रलाई कमजोर तुल्याउने...
नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न माग राखी भइरहेका आन्दोलन र प्रदर्शनका क्रममा सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने अधिकार हनन हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि आक्रमण, लुटपाट...
राजावादी प्रदर्शनकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारको गाडीमा आगजनी गरेका छन्। भक्तपुरतर्फ गइरहेका परियारलाई सीसीआरसी कलेज नजिकै रोकी प्रदर्शनकारीहरूले गाडीमा आगो लगाएका हुन्। ...
शेर बहादुर ज्यु, केपी वली ज्यु र प्रचण्ड ज्यु पत्रकार सम्मलेन गरेर आजै आफ्नो आत्म समिक्षा सहित राजाले राजगद्दी छोडे भन्दा सजिलो गरी राजनीतिबाट संन्यास लिनुस् * मार्क्स र लेलिनको...