धितोपत्र बोर्डले ११ महिनापछि पायो नेतृत्व, बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको छ ।
कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। ...
सोमबार एकै दिन तोलामा १५ हजार ९ सय रुपैयाँले घटेको सुन आज भने तोलामा २ हजार ६ सय रुपैयाँले घटेको हो । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता नहुने बताएका छन् । ...
सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत ऋण नभएर अनुदान सहयोग लिइने बताएका छन् । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)आज १५.८३ अकंले बढेर २६८३.२४ बिन्दुमा बन्द भएको छ । आज बजारमा ६ अर्ब ३४ करोडको कारोबार भएको हो । ...
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । ...
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले सार्वभौम साख मूल्याङ्कनमा बीबी माइनसको ग्रेड प्राप्ति नेपालका लागि सञ्जिवनी बुटी बन्ने जनाएको छ । ...
नेपाल राष्ट्र बैंकले गत वर्ष विभिन्न २ वटा लघुवित्त वित्तीय संस्थालाई कारवाही स्वरूपमा जरिवाना तिराएको छ । ...
ङादी ग्रुप पावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ । ...
राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने भएको छ । ...