Like us!
Follow us!
Connect us!
Watch us!

बढेको बजारमा आज यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

सोमबार, १० मंसिर २०८१, १५ : २६ मा प्रकाशित

बढेको  बजारमा आज यी कम्पनीको  भयो उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)आज १५.८३ अकंले बढेर २६८३.२४ बिन्दुमा बन्द भएको छ । आज बजारमा ६ अर्ब ३४ करोडको कारोबार भएको हो ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५४ करोड ७ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । 

यस्तै,बेस्ट फाइनान्सको २५ करोड २९ लाख रुपैयाँ,नेपाल फाइनान्सको २० करोड ३१ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर्को१५ करोड ६४ लाख रुपैयाँ र हाथवे इन्भेस्टमेन्टको१५ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ । 

यसैगरी जानकी फाइनान्सको  १३ करोड ५३ लाख रुपैयाँ,सुपर मादी हाइड्रोपावरको  १२ करोड ५५ लाख रुपैयाँ,सप्तकोशी डेभलपमेन्ट बैंकको  ११ करोड ६७ लाख रुपैयाँ,कर्णाली डेभलपमेन्ट बैंकको  १० करोड २७ लाख रुपैयाँ र पोखरा फाइनान्सको  १० करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको