कुमारी बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट
कुमारी बैंक र पाल्पाको लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलबीच...
कुमारी बैंक र पाल्पाको लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलबीच...
युएसएडसँगको साझेदारीमा 'देशै भरि बर्षै भरि' उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले विराटनगर महानगरपालिका, मोरङ्गको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
पुस १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । ...
कुमारी बैंकले विगत पाँच वर्षदेखि 'कुमारी परिवार सुरक्षा बचत खाता' योजना मार्फत बिमा सहितका सुविधा प्रदान गर्दै आएको छ। ...
कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपीआई (युनियनपे इन्टरनेसनल)का कार्डहरु स्वीकार गर्ने भएको छ । ...
उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रवद्र्धन तथा विकासमा टेवा पु¥याउदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । ...
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । ...
कुमारी बैंकले १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो । ...
कुमारी बैंकले आउदो तिहार, किजा पूजा तथा छठ पर्वका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । कार्तिक १४ देखि कार्तिक २२ गते...
कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ८८ हजार ३५० कित्ता सेयर बिक्रीमा राखेको हो । ...
कुमारी बैंकले विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैं दक्षिणा अफर ल्याएको छ । दशमीको दिन मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने १ हजार जना सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५...
कुमारी बैंकले काठमाडौंको उत्तरपुर्वमा अवश्थित गोकर्णेश्वर नगरपालिकासँगको समन्वयमा नगरका महिला उद्यमीहरुलाई प्रशिक्षण सम्पन्न गरेको छ । बैंकले युसएडको साझेदारीमा ‘देशै भरि बर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण...
संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ। हाल बिक्रीमा राखिएको यो सेयर बैंकका बहालवाला संस्थापक सेयरधनीले मात्र खरिद गर्न पाउनेछन्। ...