निफ्राको एजीएम पुस ४ गते ,सेयरधनीको हात खाली
कम्पनीले यसपटक भने लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
कम्पनीले यसपटक भने लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक सेयरधनी दिपक कुमार मुन्दडाको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख ४३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो...
नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । ...