जिल बाइडेनलाई मोदीबाट ७.५ क्यारेटको विशेष हीरा
अमेरिकाका राष्ट्रपति जो बाइडेन र उनको परिवारले २०२३ मा विदेशी...
अमेरिकाका राष्ट्रपति जो बाइडेन र उनको परिवारले २०२३ मा विदेशी...
ताराहरूले भरिएको आकाश र यसको सौन्दर्य देख्नु भएको होला। तपाईंले बाल्यकालमा ताराहरू गन्ने प्रयास गर्नुभएको होला, तर तपाईंले चाहेर पनि त्यसो गर्न सक्नुहुन्न। ...
नेपाली बनेपाली बजारमा अमेरिकी डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। पछिल्ला चार दिनदेखि डलरको मूल्य दैनिक रूपमा वृद्धि भइरहेको छ।जारमा अमेरिकी डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। पछिल्ला...
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न अपिल गरेका छन् । ...
यो संसारमा कसले के र कहिले पाउँछ, कसैलाई थाहा छैन। ...
संसारभर धेरै अरबपतिहरू छन्, जो सोशल मिडियामा उत्तिकै सक्रिय छन्। ...
पेट्रोलियम पदार्थ बोकेका दुइ रूसी कार्गो जहाज फस्न पुगेका छन् । ...
बेलायतका एक कन्जरभेटिभ नेताले काका भाइ बहिनीबीचको विवाहमा प्रतिबन्ध लगाउन संसदमा माग गरेका छन् । ...
तपाईंले प्रेमको बारेमा यो प्रसिद्ध पङ्क्ति सुन्नु भएको होला, ‘प्रेम अन्धो हुन्छ।’ ...
हरेक जाति र समुदायका मानिसको आ–आफ्नै संस्कृति हुन्छ । संसारमा अनौठो संस्कृति (अजीब संस्कार) भएका धेरै मानिस र समुदायहरु छन् जसको बारेमा एक पटक पनि विश्वास गर्न सकिदैन । कतिपय...
यस क्रिसमस अघि वैज्ञानिकहरूले मानिसहरूलाई ठूलो उपहार दिएका छन्। ...
कार र स्कुटर भाडामा लिने कुरा सामान्य हो, तर के तपाईंले सोच्नुभएको छ—ब्वायफ्रेन्ड भाडामा लिने प्रचलन पनि हुन सक्छ? यो अनौठो तर चमत्कारिक घटना भियतनाममा देखिन्छ, जहाँ युवतीहरूले विशेष कारणले...
दक्षिण कोरियाको सबैभन्दा ठूलो ट्रेड युनियन संगठनले राष्ट्रपति युन सुक एलको राजिनामा माग गर्दै हडताल आब्हान गरेको छ। ...
विश्वका विभिन्न ठाउँमा वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् । कतिपय ठाउँमा बैज्ञानिकले रोगसँग लड्ने औषधि बनाउँछन् भने कतिपय ठाउँमा विज्ञहरुले जमिन खनेर पुरातन समयको जीवनको बारेमा जान्न चाहन्छन् । यस अवधिमा...
अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको छ । ...
अस्ट्रेलियामा ब्याट्री-चालित इलेक्ट्रिक गाडीको बिक्री गत त्रैमासिकमा तीव्र रूपमा घटेको छ र अब यो अस्थायी रूपमा शिखरमा पुगेको हुन सक्छ भन्ने विश्लेषण प्रकाशित भएको छ। ...
अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा घोषणा भइसकेको छ तर केही स्थानमा मतगणना जारी रहेको छ । ...
जलवायु परिवर्तनको असर अहिले विश्वभर नै देखिन थालेको छ । यसैबीच युरोपको जलवायु परिवर्तन एजेन्सी कोपर्निकसले डरलाग्दो भविष्यवाणी गरेको छ । एजेन्सीले २०२४ रेकर्डमा सबैभन्दा तातो वर्ष हुने भविश्यवाणी गरेको...
अमेरिकी फास्ट फूड चेनले आफ्नो मेनुबाट ताजा प्याज हटाएको छ । म्याकडोनाल्डका रेस्टुरेन्टहरूमा इ कोली प्रकोपको सम्भावित स्रोत मानिएको, थियो जसका कारण ७५ जना बिरामी परेका छन् भने एक जनाको...
इजरायलले आक्रमणमा हमासका सर्वोच्च नेता याह्या सिनवारको मृत्यु भएको छ । ...
अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । ...
यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योलाई प्रदान गरिएको छ । यस संस्थालाई यो सम्मान विश्वमा आणविक हतियार विरुद्धको अभियानका लागि दिइएको हो । ...
भारतका उद्योगपति रतन टाटाको निधनपछि उनको उत्तराधिकारीका रुपमा नोएल नवल टाटाको नाम घोषणा गरिएको छ । ...