सामाजिक सुरक्षा भत्ता अनियमितता, हुँदै नभएका व्यक्तिकाे नाममा भत्ता निकासा
खोटाङको बराहपोखरी गाउँपालिकामा भएको सामाजिक सुरक्षाभत्ता अनियमिततासम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक...
खोटाङको बराहपोखरी गाउँपालिकामा भएको सामाजिक सुरक्षाभत्ता अनियमिततासम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक...
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ नियन्त्रणमा सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी/माघे संक्रान्ति पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् । ...
योगाभ्यास र योगबारे जनचेतना जोगाउन सरकारले आज सातौँ राष्ट्रिय योग दिवस मनाउँदैछ । ...
नारायणहिटी दरबार संग्रालयमा बतास समूहले बनाइरहेको ‘क्याफ्टेरिया’ भत्काउन आदेश दिएको दुई दिनपछि सरकारले भाडा कर लिएको पाइएकाे छ । ...
काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । ...
काेभिड-१९काे नयाँ भेरियन्ट ओमिक्राेन फैलिएसँगै सरकराले अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न सरकारले आह्वान गरेकाे छ । ...
८ लाख मूल्य बराबरको चाँदीको गहनासहित जनकपुरधामबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ...
कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । ...
काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजदेखि काेभिड-१९ भाइरसविरुद्धको खोप लगाइँदैछ । ...
ललिता निवासको सरकारी जग्गा हिनामिनाबारे तयार पारिएको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा फिर्ता पठाएको छ । ...
रायणहिटी दरबारभित्र बतास समूहलाई भाडामा रेस्टुरेन्ट बनाउन दिएको विवादमा ...
तिला गाउँपालिका–३ जुम्लास्थित सरस्वती प्राविधिक माध्यमिक विद्यालयका व्यवस्थापन समिति (विव्यस)का अध्यक्ष दल गिरीले आफैले गरेको निर्णयविपरित काम गरेका छन् । ...
लर्ड नाजिर अहमदलाई युनाइटेड किंगडमको शेफिल्ड क्राउन अदालतले सन् १९७० को दशकमा दुई बालबालिका विरुद्धको यौन अपराधमा दोषी ठहर गरेको छ। ...
तालिबानले काबुल र अफगानिस्तानलाई नियन्त्रणमा लिएको पछी छिमेकी पाकिस्तानमा आतंककारी हमलाहरू बढेका छन्, प्रधानमन्त्री इमरान खानले आतंकवादलाई पराजित गरेको दाबी विपरीत यी हमलाहरु बढेको हो। ...
राष्ट्रिय भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने भएको छ । ...
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ १ गतेदेखि लागु हुने गरी सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ जारी गरेको थियो। ...
नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काउन सुरू गरिएको छ। ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ। ...