किया बन्यो नेपाल सुपर लिग २०२१ को धनगढी फुटबल क्लबको प्रायोजक
किया नेपालले नेपाल सुपर लिग २०२१ का लागि धनगढी फुटबल...
किया नेपालले नेपाल सुपर लिग २०२१ का लागि धनगढी फुटबल...
नेपाली युवा क्रिकेट खेलाडी कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा पर्न सफल भएका छन् । ...
त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ । ...
जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बतायका छन् । ...
यही चैत्र २८ गते कोभिड कप फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसको मुख्य आयोजनामा दशरथ रंगशालामा हुने उक्त प्रतियोगिताको उद्घाटन भने प्रधानमन्त्री केपी...
नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको हो ।
कुश्मा स्थित द क्लिफ प्रालिले सञ्चालन गरेको बन्जीमा चैत्र १५ गते फागुपूर्णिमाको रात ‘फुलमुन बन्जी’ हुने भएको छ । ...
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्न जानका लागि आज (शुक्रबार) नगरले सार्वजनिक बिदा दिएको छ । ...
आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ हुने भएको छ । ...
काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सम्पन्न पहिलो प्रथम आङ छिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टको होल इन वान विजेता सुमन जोशी बनेका छन् । ...
नेपाल क्रिकेट सङ्घ (क्यान)ले अमेरिका र ओमान सिरिजका लागि ३२ खेलाडी छनोट गरेको छ । क्यानले आगामी मार्चमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द...
अर्थ संसार, काठमाडौं– डिशहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–20) तथा पीएम कप पुरुष ९एक दिवसीय० खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । ...
अर्थ संसार, काठमाडौं– डिशहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–20) तथा पीएम कप पुरुष ९एक दिवसीय० खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । ...
अर्थ संसार, काठमाडौं – नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । ...
अर्थ संसार, काठमाडौं - प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ । ...
अर्थ संसार, काठमाडौं-विश्वको चर्चित ‘केवन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने उहाँ...
अर्थ संसार, काठमाडौँ - बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज ढाका प्रस्थान गरेको छ । ...
अर्थ संसार, काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ...
अर्थ संसार, काठमाडौं –युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिको लागि आज जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) खेल्दैछन् । ...
अर्थ संसार, काठमाडौं -एशियाली फुटबल सङ्घ (एएफसी)ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय ...