अनअराइभल भिसा खुल्यो तर खोपको पूर्ण मात्रा लगाउनुपर्ने, पर्यटकले क्वारेन्टिमा बस्नु नपर्ने
नेपाल सरकारले दुई वर्षअघि बन्द गरेको अनअराइभल भिसा खुला गरेको...
नेपाल सरकारले दुई वर्षअघि बन्द गरेको अनअराइभल भिसा खुला गरेको...
निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले दशैँअघि नै सुर्खेत-काठमाडौं नियमित उडान सुरु गर्ने तयारी थालेको छ । भर्खरै संचालनमा आएको निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले दशैँअघि नै सुर्खेत-काठमाडौं हवाई सेवा संचालन गर्ने तयारी...
रिभर फन बिच रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको आफ्नै रिसोर्टसम्म पुग्ने गरि निर्माण गरिरहेको जिपलाइनको सत्तरी प्रतिशत काम सम्पन्न भएको छ । ...
नेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा जोड दिएको छ । ...
त्यसो त सन् २०१९ को अन्त्यतिर चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहान सहरबाट पैmलन सुरु भएको नोभेल कोरोना भाइरस (पछि कोभिड–१९ नाम पाएको) को महामारीका कारण सन् २०२० पछि विश्वका...
श्रीलंकाले नेपालमा पर्यटन प्रवद्र्धन, जलविद्युत र निर्माण क्षेत्रमा लगानी अघिवृद्धि एवं निर्यात वृद्धिका लागि सहयोग गर्ने भएको छ । ...
कोरोना भाइरस दोस्रो लहरका कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार भदाै २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । ...
पाँच महीनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज) को आसपासदेखि नै मन्दिर खोल्ने तयारी गरिएकाे हाे । ...
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली संस्कृति, भाषा, साहित्य, कला, संगीत क्षेत्रका विभिन्न प्रतिभाहरूलाई पुरस्कृत गरेको थियो । ...
नागरिक लगानी कोषको कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवाकाे व्यवस्था मिलाएकाे छ । ...
चितवन राष्ट्रिय निकुञ्जको खुला खोरमा राखिएको बाह्रसिंगे अहिले देखिन छाडेको छ । ...
जिल्ला प्रशासन कार्यालय गोर्खाले हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश गरेको छ । उक्त आदेशबाट स्थानीय व्यवसायीदेखि यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन् । ...
विश्वव्यापी रूपमा फैलिएको कोभिड– १९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेका आगन्तुकहरूलाई चन्द्रागिरी केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
धरहरा चढेर काठमाडौं शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन । ...
पर्यटकीय राजधानी पोखरामा अर्को नयाँ बन्जी थपिएको छ । ...
हुन त अहिले भुटानमा पनि पर्यटन व्यवसाय शून्य अवस्थामा छ । त्यसमाथि आफ्नैले आफ्नै लाई वा आफ्नै भनिनेहरुलाई कसरी नराम्रो भन्नु ? कसरी नराम्रो देख्नु ? र, कसरी नराम्रो भनी लेख्नु ?...
चितवनमा पहिलो पटक चितवन मुक्तिनाथ मोटर र्याली हुने भएको छ । ...
नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा तालीम शुरु गरेको छ । ...
कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै यहाँको सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् । ...