खानी खोला हाइड्रोले शतप्रतिशत हकप्रद निष्कासन गर्ने
खानी खोला हाइड्रोले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएकाे छ ।
खानी खोला हाइड्रोले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएकाे छ ।
विभिन्न ४ वटा हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । ...
सानिमा बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेकाे छ । ...
नबिल सेक्युरिटिज लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । ...
साङ्गे विद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेकाे छ । ...
माईखोला हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविककाे नेपाल इन्भेष्टमेन्ट बैंक) काेष प्रवर्द्धक रहेकाे एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेकाे छ । ...
माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । ...
हिमालयन क्यापिटल लिमिटेड र सिभिल क्यापिटल लिमिटेडले विशेष साधारण सभा डाकेका छन् । ...
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएकाे छ । ...
जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । ...
विद्युत नियमन आयोगले आँखुखोला जलविद्युत कम्पनी लिमिटेडलाई १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ। ...
ङादी ग्रुप पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । ...
सिटिजन्स बैंकद्वारा प्रवर्द्धन गरिएकाे तथा सिटिजन्स क्यापिटल (साविककाे सिबिआईएल क्यापिटल) लिमिटेडद्वारा व्यवस्थान सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले लाभांश घाेषणा गरेकाे छ । ...
सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरेका छन्। ...
सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई भदौ १५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। ...
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम २ ले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेका छन् । ...