कामना सेवाको नारायणगढ शाखा स्थानान्तरण समारोह सम्पन्न
अर्थ संसार, काठमाडौं– कामना सेवाविकास बैंक लिमिटेडकोे चितवन जिल्ला भरतपुर...
अर्थ संसार, काठमाडौं– कामना सेवाविकास बैंक लिमिटेडकोे चितवन जिल्ला भरतपुर...
अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश नम्वर १ धरान, वडा नम्वर . १४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ ।
अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ । ...
अर्थ संसार, काठमाण्डौ- सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
अर्थ संसार, काठमाडौं - तीनवटै वर्गका बैंक तथा वित्तीय संस्थाहरुको नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिन संसोधन गरेको छ । ...
अर्थ संसार, काठमाडौं– मुक्तिनाथ विकास बैंकले शेयर रजिष्ट्रारमा भिबोर क्यापिटल लिमिटेड नियुक्त गरेको छ। ...
अर्थ संसार, काठमाडौं–महालक्ष्मी विकास बैंक लि. ले २०७६ श्रावण २० गते सोमबारदेखि बैंकले काठमाण्डौ जिल्लाको, काठमाण्डौ महानगरपालिका वडा नम्बर २९, ठमेलमा नँया शाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार ...
अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । ...
अर्थ संसार, काठमाडौं- कुमारी बैंक लिमिटेडले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनि गरेको छ । ...
अर्थ संसार, काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेड र होटल ह्यारिसन प्यालेस, बन्जारा चोक विराटनगरबीच बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने...
अर्थ संसार, काठमाडौं - नेपाल महिला चेम्बर र सनराइज बैंक लिमिटेडबीच व्यापार साझेदारी सम्झौता भएको छ । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ र सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...
अर्थ संसार, काठमाडौं– लुः निभा बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । सो सहकारीले सदस्यको हितविपरीत काम गरेको, वित्तीय दायित्व पूरा नगरेको, बचत ...
अर्थ संसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्यविनायक न.पा वडा नं १ स्थित सिरुटार माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । ...
माछापुच्छ«े बैंकले गर्यो ह्याम्स र सुमेरु अस्पतालसँग सम्झौता ः ग्राहकलाई यस्तो अफर ...
अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले येही मंगलबार आफ्नो विशेष साधारणसभा सम्पन्न गर्दै हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने विशेष प्रस्ताव पारित गरेको छ। ...
अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडलाई समस्याग्रस्तबाट फुकुवा गरेको छ । ...
अर्थ संसार, काठमाडौं– राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि जोडी खोजिसक्न सबै बैंकलाई दिएको निर्देशन अनुसार ग्लोबल आइएमई र जनता बैंक नेपालबीच मर्ज गर्ने सहमति गरेर राष्ट्र बैंकमा पुगे।
अर्थ संसार, काठमाडौं– एन आई सी एशिया बैंकले डिजिटल फाइनान्सियल पार्टनरहरुसँगको सहकार्यलाई अघि बढाउँदै हिजोबाट संचालनमा आएको “सेल पे” सर्भिसमा ग्राहकहरुले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सेल पेसँग सम्झौता...
अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले सहकारीको ब्याजदर तोक्न नसकिने जनाएको छ । खुला बजार अर्थनीतिलाई नेपालले आत्मसात् गरेकाले ब्याजदर तोक्न नमिल्ने बताइएको छ । ...
अर्थ संसार, काठमाडौँ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रमध्यबानेश्वर स्थित भेनस हस्पिटलबिच बैंककाग्राहकवर्गलाई अस्पतालको सेवाशुल्कमाविशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथाक्रेडिट कार्डवाहकतथाकर्मचारीहरुलेभेनस हस्पिटलमाउपचार गराउँदाविशेष...