Like us!
Follow us!
Connect us!
Watch us!

बैंक – वित्त

जनता बैंक र हिमालयनको सेयर मूल्य समायोजन, कति तोकियो ?

जनता बैंक र हिमालयनको सेयर मूल्य समायोजन, कति तोकियो ?

अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनता बैंकले जारी...

  • सिटिजन्स बैंकको बर्दिवास शाखा स्थानान्तरण

    अर्थ संसार     बर्दिवास–सिटिजन्स बैंक इन्टरनेसनलको महोत्तरीको बर्दिवास­­(२ मा रहेको शाखालाई स्थानान्तरण गरेर बर्दिवास (१ मा सारेको छ । नयाँ शाखाको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सुुभारम्भ...

  • आशा लघुवित्तको पहिलो शाखा नुवाकोटमा

    अर्थ संसार काठमाडौं–आशा लघुवित्त वित्तीय संस्थाले आफ्ना पहिलो शाखा नुवाकोटको देवीघाटमा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन आशा लघुवित्त वित्तीय संस्थाका सञ्चालक रामेश्वर सापकोटाले गरे । ...

  • प्राइम बैंकले दिने भयो २४ प्रतिशत बोनस

    अर्थ संसार काठमाडौं–प्राइम कमर्सियल बैंकले सेयरधनीलाई २४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनीको मंगलबार बसेको बोर्ड बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका...

  • यतिको प्रमुख कार्यकारीमा शर्मा नियुक्त

    अर्थ संसार काठमाडौं–यति विकास बैंकले सागर शर्मालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । बैंको आइतबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । शर्मा यसअघि कार्यबाहक प्रमुख कार्यकारी...

  • कैलासको २५ प्रतिशत बोनस राष्ट्र बैंकबाट स्वीकृत

    अर्थ संसार काठमाडौं– नेपाल राष्ट्र बैंकले कैलाश विकास बैंकद्वारा प्रस्तावित बोनस सेयर स्वीकृत गरेको छ । कैलाशले गत बर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।...

  • सनराइजको पहिलो त्रैमासमा नाफा दोब्बर

    अर्थ संसार काठमाडौं– सनराइज बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा अघिल्लो बर्षको यति अबधिको तुलनामा दोब्बरभन्दा बढीले नाफा बढाएको छ । बैंकले सार्बजनिक गरेको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार २५...

  • सानिमाको पहिलो त्रैमासिक नाफा २७ करोड

    अर्थ संसार काठमाडौं– सानिमा बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा अघिल्लो बर्षको यति अबधिको तुलनामा ५३ प्रतिशतले नाफा बढाएको छ । बैंकले सार्बजनिक गरेको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार...

  • बुम रेमिटको रेमिटान्स सिद्धार्थ डेभलपमेन्ट बैंकले भुक्तानी दिने

    अर्थ संसार काठमाडौं–बुम रेमिट्यान्स र सिद्धार्थ डेभलपमेन्ट बैंकबिच बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम सिद्धार्थ डेभलपमेन्ट बैंकका शाखामार्फत भुक्तानी गर्ने सम्झौता भएको छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै...

  • लक्ष्मीले प्राप्ती गर्ने प्रोफेसनल दियालोको सेयर मूल्य ५० प्रतिशत हुने

    अर्थ संसार काठमाडौं–लक्ष्मी बैंकको विशेष साधारणसभाले प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । ...

  • भार्गबको २१ प्रतिशत लाभांश

    अर्थ संसार काठमाडौं– भार्गब विकास बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको शनिबार सम्पन्न बोर्ड बैठकले २० प्रतिशत  बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत...

  • सिटिजन्सको मानभवन शाखा ग्वार्कोमा स्थानान्तरण

    अर्थ संसार काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनलको ललितपुरस्थित मानभवन शाखा ग्वार्को–६ ‘क’ स्थित हारती भवनमा स्थानान्तरण भएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नया भवनमा शाखाको आरम्भ गरे ।...

  • एनआइसीको नाफा १० करोड रुपैयाँ बढ्यो

    अर्थ संसार काठमाडौं–एनआईसी एसिया बैंकले चालु आर्थिक बर्षको तीन महिनामा अघिल्लो बर्षको यसै अबधिको तुलतामा १० करोड ३६ लाख रुपैयाँ नाफा बढाएको छ । बैंकले यस अबधिमा २६ करोड १०...

  • सिटिजन्सको नाफामा छलाङ, तीन महिनामै कमायो साँडे ३४ करोड

    अर्थ संसार काठमाडौँ–सिटिजन्स बैंक इन्टरनेशलनले चालु आर्थिक बर्षको पहिलो क्वार्टरको नाफमा छलाङ मारेको छ ।  बैंकले पहिलो तीन महिनामा खुद मुनाफा १४१ प्रतिशतले बढाएको प्रतिवेदन सार्बजनिक गरेको छ । यस...

  • बुम रेमिटान्सको भुक्तानी सिभिल बैंकले गर्ने

    अर्थ संसार काठमाडौं– बुम रेमिट्यान्स र सिभिल बैंक लिमिटेडबिच बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम सिभिल बंैकका ५१ वटा शाखामार्फत भुक्तानी गर्ने सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा...

  • स्ट्यान्डर्ड चार्टर्ड बैंकले पूँजी बृद्धि गर्न एफपिओ ल्याउने

    अर्थ संसार  काठमाडौं–स्ट्यान्डर्ड चार्टर्ड बैंकले पूँजी बृद्धि गर्न फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । बैंकको बुधबार सम्पन्न बोर्ड बैठकले उक्त निर्णय गरेको हो । प्रिमियम मूल्यमा जारी...

  • जनता बैंकले ५० प्रतिशत हकप्रद दिन तोक्यो बुक क्लोज मिति

    अर्थ संसार काठमाडौं–जनता बैंकले ५० प्रतिशत हकप्रद निश्काशन गर्न कात्तिक ११ गते बुक क्लोज गर्ने भएको छ । बैंकको १० गतेसम्म सेयर किन्नेले हकप्रद सेयर आवेदन गर्न पाउनेछन् । बैंकले...

  • विभोर सोसाइटीले आफ्ना शाखाबाट बुम रेमिटको भुक्तानी दिने

    अर्थ संसार काठमाडौं–भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र बुम रेमिट्यान्सबिच बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम भिबोर सोसाइटीका शाखाहरुबाट भुक्तानी गर्ने सम्झौता भएको छ । बैंकका ४२ वटा शाखा तथा...

  • एभरेस्ट बैंकको वार्षिकोत्सवमा स्वास्थ्य शिविर

    काठमाडौं–एभरेस्ट बैंकले बाइसौं वार्षिकोत्सवको अवसर पारेर आइतबार मुख्य कार्यालय परिसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।  शिविरमा लगभग २ सय ५० जनाले ग्य्रान्डी अस्पतालको चिकित्सक टोलीबाट परामर्श र...

  • रिलायबललाई हकप्रद जारी नगरी ग्लोबलसँग एक्विजिसनमा नजान निर्देशन

    अर्थ संसार काठमाडौं–नेपाल धितोपत्र बोर्डले रिलायवल डेभलपमेण्ट बैंकलाई हकप्रद सेयर वितरण नगरी एक्विजिसन (प्राप्ति गर्ने) मा नजान निर्देशन दिएको छ । रिलायवल डेभलपमेण्ट बैंकलाई ग्लोवल आइएमई बैंकले किन्ने सम्झौता गरेको थियो ।...

ताजा समाचार

छुटाउनुभयो कि?