ज्योति विकास बैंकले खोल्यो एकै दिन पाँच नयाँ शाखा
अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले एकै दिन पाँच...
अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले एकै दिन पाँच...
अर्थ संसार, काठमाडौं- नीजि क्षेत्रको सवै भन्दा ठूलो बैंक एनआईसी एशिया बैंकले पोखरा महानगरपालिका वडा नं २९, पावर हाउस चोक स्थित पावर हाउस चोकमा नयाँ शाखा खोली कारोबार शुरु गरेको...
अर्थ संसार, काठमाडौँ – विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ । ...
अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजी परिचालनका लागि बाह्य तथा दीर्घकालीन स्रोतहरुको पहिचान गर्न आग्रह गरेको छ । ...
अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजी परिचालनका लागि बाह्य तथा दीर्घकालीन स्रोतहरुको पहिचान गर्न सुझाएको छ । ...
अर्थ संसार, काठमाडौं-काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको छ । ...
अर्थ संसार, काठमाडौँ– हरेक स्थानीय तहमा बैंकका शाखा पुर्याउने सरकारको लक्ष्य पूरा हुने चरणमा पुगेको छ । ...
२०५३ सालमा स्थापना भएको पोखरा फाइनान्स कम्पनीले १८ ओटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । ...
अर्थ संसार, काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले काठमाडौँको थापाथलीस्थित ब्लुक्रस अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । ...
अर्थ संसार, काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकको लागि Send 1 Get 1 Free योजना ल्याएको छ । ...
अर्थ संसार, काठमाडौँ – सनराइज र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता भएको छ । ...
अर्थ संसार, काठमाडौं–एनएमबी बैंकले बेलायतको सिडिसि ग्रुपबाट १ करोड ५० लाख बराबरको कर्जा भ्यिाएको छ । ...
अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडले आज पाल्पा जिल्लामा एकसाथ नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार सुभारम्भ गरिएको छ भने एक सिमित्त बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरिएको छ । ...
कम्पनीले चालू आवको दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको वितरणयोग्य नाफा रू. ८७ करोड ५ लाख रहेको छ । ...
अर्थ संसार, काठमाडौं–पूर्वाधार बैंकलाई सञ्चालन स्वीकृति दिएकै दिन राष्ट्र बैंकले कार्यविधि पनि सार्बजनिक गरेको छ। ...
फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घांटन गरेर कार्यान्वयनमा ल्याउन लागिएको ...
अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्राइभेट लिमिटेडबीच उपचार सेवासम्बन्धी सम्झौता भएको छ । ...
अर्थ संसार, दार्चुला– अपी हिमाल गाउँपालिका–२ का ललितसिह लोथ्याल र बिन्दु लोथ्याल उपभोक्ता समितिको बैंक खाता खोल्न दुई दिन लगाएर सदरमुकाम खलङ्गा आउनुभयो । ...
अर्थ संसार, काठमाडौं – बैंकको चर्को ब्याजदरबाट पीडित व्यवसायीले उत्पादनमूलक उद्योगमा दिइने पुनर्कर्जाको सीमा बढाउन र ब्याजदर घटाउन माग गरेका छन् । ...
अर्थ संसार, काठमाडौं– जनता बैंकको नाफा ९०.२६ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६३ करोड ४६ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । ...