Like us!
Follow us!
Connect us!
Watch us!

बजार

केएल टावरमा विग सेल कार्निभल सुरु, सपिङ्मा ५० प्रतिशतसम्म छुट

केएल टावरमा विग सेल कार्निभल सुरु, सपिङ्मा ५० प्रतिशतसम्म छुट

अर्थ संसार काठमाडौं–राजधानीको चाबहिलस्थित केएल टावरमा बुधबारदेखि विग सेल कार्निभल...

  • जिवनमा बिमा किन आबस्यक छ ? किरण गौतमका तर्क यस्ता छन्

    कुनै पनि घटना घण्टी बजाएर आउँदैन । न यस्ले पूर्व सूचना नै दिन्छ । जोखिमको जानकारी पहिल्यै पाउने भए बिमाको आबश्यकता पर्ने नै थिएन । बीमा भनेको आर्थिक नोक्सान हुँदा...

  • ललितपुर कम्प्लेक्समा मोवाइल मेला हुँदै

    अर्थ संसार ललितपुर– ललितपुरको आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलको मोबाइल कम्प्लेक्सले मोबाइल एक्स्पो गर्ने भएको  छ । ...

  • भारतको अम्रिता इन्टिच्यूट र नेपालको निजी क्षेत्रका अस्पतावीच सहकार्य

    अर्थ संसार काठमाडौं– भारतको केरालास्थित अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेजसँग नेपालका निजी अस्पतालहरुको संगठन एशोसिएसन अफ ननगर्भमेन्ट हस्पिटल्स (एनगोज) ले आफ्ना सदस्य अस्पतालहरुमा बिरामीको हेरविचार र स्वास्थ्य सेवा प्रदान प्रणालीमा...

  • निर्भिक ट्राभल्सले ल्यायो देश, विदेश घुमाउने प्याकेज

    अर्थसंसार काठमाडौँ – के तपाईलाई घुम्न मनपर्छ ? कामबाट थकान भएर केही दिन प्राकृतिक सौन्दर्यमा रम्ने सोचमा हुनुहुन्छ ? देशमा बस्दा वाक्क भएर विदेश घुम्ने योजना बनाउनु भएको छ ? थापाथलीको ट्रेड...

  • धरहराको छेउमै खुल्यो फेसन सस्तो बजार, ३० देखि ४० प्रतिशतसम्म छुट

    अर्थसंसार काठमाडौँ – के तपाई सामान किन्न धेरै ठाउँ हिड्नु परेर वाक्क हुनुभएको छ ? एकै छानामूनी ब्राण्डेड चस्मा, जुत्ता, लेहेंगा, साडी, फेन्सी, अन्डर गार्मेन्टलगायतका सामानको खोजीमा हुनुहुन्छ ?ग्राहकहरुलाई...

  • बंगलादेशका सामाग्रीहरुको प्रर्दशन भृकुटीमण्डपमा, महिलाहरुको भिड

    अर्थसंसार काठमाडौँ – काठमाडौँको भृकुटीमण्डपमा जारी तेस्रो बंगलादेश एक्सपोमा सर्वसाधारणको भिड लागेको छ ।  माघको ८ गतेसम्म चल्ने उक्त मेलामा बंगलादेशमा उत्पादन भएका  विभिन्न उत्पादनहरु निर्माण सामग्री, तयारी पोशाक, प्लाष्टिकजन्य...

  • उद्यमी सौन्दर्य मेला हुने, सौन्दर्य सामग्रीका ६० वटा स्टल रहने

    अर्थ संसार काठमाडौं–सौन्दर्य कला ब्यवसायी संघले दोस्रो उद्यमी सौन्दर्य मेला गर्ने भएको छ ।ठूलो संख्यामा रोजगार पाइरहेको सौन्दर्य व्यवसायलाई नयाँ र गुणस्तरीय उत्पादनका साथै नयाँ प्रविधिबारे चेतनामूलक जानकारी दिन तथा...

  • गीतकार सुन्दरको एल्बम ‘सुन्दर सपना’ बजारमा

    अर्थ संसार काठमाडौं–गीतकार तथा शिक्षक सुन्दर पन्तद्वारा रचित गीतहरुको संग्रह ‘सुन्दर सपना’ नामक गिती एल्बम बजारमा आएको छ । उक्त एल्बमको बरिष्ठ गीतकार कृष्णहरी बरालले एक समारोहबीच बिमोचन गरे...

  • जर्मनीको अन्तराष्ट्रिय पर्यटन मेलामा नेपालको सहभागिता

    अर्थ संसार काठमाडौं– वाणिज्य मन्त्री रोमी गौचन थकाली जर्मनीको स्टुटगार्ट शहरमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन् । जनवरी १६ देखि २२ सम्म चल्ने...

  • जुत्ताचप्पलको बिग सेल माघ ९ गतेसम्म

    अर्थ संसार काठमाडौं–नेपाली जुत्ताघरको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनी स्थलमा भईरहेको बिग सेल मेला माघ ९ गतेसम्म चल्ने भएको छ ।मेलामा विभिन्न कम्पनीले जाडो याम लक्षित गरि नयाँ डिजाइनका जुत्तासमेत बिक्रिमा...

  • गलैंचा प्रदर्शनी हेर्न बाणिज्य मन्त्री दलबलसहित ह्यानोभरमा

    अर्थ संसार काठमाडौं– वाणिज्य मन्त्री रोमी गौचन थकाली जर्मनीको ह्यानोभरमा आयोजित गलैँचाको विश्व प्रदर्शनी (टोमोटेक्स) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन् । ...

  • बजारमा नगद अभाव भएपछि राष्ट्र बैंकले पठाउने भयो बजारमा ४० अर्ब

    अर्थ संसार काठमाडौं–बजारमा नगदको अभाव देखिएपछ िनेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बोलकबोलबाट ब्याजदर निर्धारण गरी ४० अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । धेरै ब्याजदर कबोल्ने बैंक...

  • साग बेचेर धानिएको परिवार

    सदीक्षा भट्टराई काठमाडौँ–राजधानीका पेटीमा सानो ठेला राख्नेदेखि पसल थापेर गुजारा गर्ने मानिसहरु थुप्रै देखिन्छन् । सडकको छेउमा डोको बोकेर, ठेला गुडाएर हिड्नेको पनि कमी छैन ।  भृकुटीमण्डपको पूर्वबाट बग्ने...

  • लगानी कोषले ल्यायो मोवाइल एप

    अर्थ संसार काठमाडौ–नागरिक लगानी कोषले सञ्चयकर्ताको स्टेटमेन्ट, ऋण सापटी र बचत रकमको स्टेटमेन्ट हेर्न मिल्ने सिआइटी मोवाईल एप सार्बजनिक गरेको छ ।अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले कोषको पोखरा शाखामा नयाँ...

  • सुन्तलाले सहरबाट गाउँ फर्कायो

    अर्थसंसार पर्वत – पर्वतको बाँसखर्कमा सहर र बिदेश गएकाहरु गाउँ फर्केर सुन्तला खेती गर्न थालेका छन् । सडक र बजार विस्तारसंगै सुन्तलाखेतीबाट आम्दानीको सम्भावना बढेपछि सुबिधा, अवसर र रोजगारीका लागि...

  • बाग्मतिलाई किनेर सानिमाको एकिकृत कारोबार सुरु

    अर्थ संसार काठमाडौं–बाग्मति डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि सानिमा बैंकले शुक्रबार एकिकृत कारोबार सुरु गरेको छ। ...

  • जानिराखौं, केके कुरा मिसायर खान हुदैन ?

    ऐजेन्सी धेरैजसो मानिसले बजारबाट एकैपटक फलफूल किनेर मिसाएर खाने गर्छन् । केही यस्ता फलफूलहरु छन् जुन मिसाएर खाँदा हाम्रो स्वस्थ्यका लागि हानीकारक हुन्छ । केरा र हलुआ कहिल्यै मिसाएर खानु हुँदैन...

  • एनआइबिएल प्रगति फन्डमा लगानी गर्नु भएको छ ? बाँडफाँट भयो आज

    अर्थ संसार काठमाडौं–एनआइबिएल प्रगति फन्डमा लगानी गर्नु भएको छ । एनआइविएल क्यापिटलले केही महिनाअघि निस्कासन गरेको प्रगति फन्डको इकाइ बाँडफाँट गरेको छ । ...

  • बिक्न छाडे टिनका बाकस

    अर्थसंसार काठमाडौँ – कपडालगायतका सामानहरु राख्न मिल्ने बाकसको प्रयोग घट्दै गएकाले यसका ब्यापारी पनि पेशा परिवर्तन गर्ने मनस्थितिमा पुगेका छन् । टिनको पाता, काठबाट बनाइने बाकसको प्रयोग पछिल्लो समय घट्दै...

ताजा समाचार

छुटाउनुभयो कि?