सामसङको दशैं अफर - ग्यालेक्सी जेड फोल्ड ६ र फ्लि६ अब सस्तोमा
यस दशैंमा सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू विशेष छुट र...
यस दशैंमा सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू विशेष छुट र...
लोकप्रिय इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकहरुका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। ...
देश हालै गुज्रिएको आन्दोलन र त्यसबाट भएको ठूलो क्षतिबाट अझै आत्तिएको छ। तर, अब पुनःनिर्माणको बाटोमा अघि बढ्न निजी क्षेत्रले सरकारलाई "साझेदार" बनेर साथ दिने प्रतिबद्धता जनाएको छ। ...
काठमाडौंमा हालैको GenZ आन्दोलनपछि देखिएको अव्यवस्था र क्षतिको व्यवस्थापनका लागि शिवम् सिमेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई अभियान सुरु गरेको छ। कम्पनीले शुक्रबार जिल्ला प्रशासन कार्यालय (जिप्रका), काठमाडौंसँग सहकार्य गर्दै कार्यालय...
भाद्र २३ र २४ गते जन–जेड समूहको नेतृत्वमा भएको आन्दोलनले देशमा ठूलो राजनीतिक र सामाजिक परिवर्तन ल्याएको छ। यस आन्दोलनमा शहादत प्राप्त गरेका नागरिकप्रति श्रद्धाञ्जली र घाइतेप्रति स्वास्थ्यलाभको कामना गर्दै...
मोबाइलमाण्डुले दशैंको अवसरमा ‘दशैं ग्याजेट्स मेला’ सुरू गर्ने भएको छ । ...
गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा उद्यमी डा. उपेन्द्र महतोले आफूलाई राजनीतिक गतिविधिसँग जोडेर प्रस्तुत भइरहेका केही समाचार र खोज परिणामहरूप्रति आपत्ति जनाएका छन्। ...
एनसेलले गत हप्ताको आन्दोलनका क्रममा आफ्ना कार्यालयहरूमा पुगेको क्षति र त्यसबाट उत्पन्न चुनौतीबीच पनि सेवाप्रति आफ्नो अटुट प्रतिबद्धता दोहोर्याएको छ। कम्पनीले जारी गरेको वक्तव्यमा काठमाडौंस्थित मुख्यालय “एनसेल आइकन” सहित महेन्द्रनगर,...
जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटपछि बन्द रहेका भाटभटेनी सुपर स्टोरका शाखाहरू क्रमशः पुनः सञ्चालनमा आउन थालेका छन्। शनिबारदेखि देशभरका १६ शाखाले सेवा सुरु गरेका छन्। ...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालैको जेन–जेड प्रदर्शनका क्रममा उद्योग–व्यवसायमा भएको तोडफोड र आगजनीले ठूलो पीडा दिएको बताउँदै व्यवसायीहरूलाई निराश नहुन आह्वान गरेका छन्। ...
देशभर जारी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटप्रति नेपाल उद्योग परिसंघले गहिरो चिन्ता व्यक्त गरेको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्ने...
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले हालै मुलुकभर जेनजी पुस्ताले सञ्चालन गरेका प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। ...
अटोमोबाइल्स व्यवसायी तथा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष ध्रुव थापाले हालैको घटनाबारे सार्वजनिक गरेका भावनात्मक अभिव्यक्तिले सामाजिक सञ्जालमा ठूलो ध्यान खिचेको छ। ...
पछिल्ला दिनहरूमा भएका आगजनी, तोडफोड र लुटपाटका घटनापछि चौधरी समूह (सीजी) का व्यवस्थापकीय निर्देशक निर्वाण चौधरीले आफ्ना कर्मचारीलाई सम्बोधन गर्दै दृढ सन्देश दिएका छन्। उनले कठिन क्षणमा पनि सीजी परिवारको...
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ उद्यमी शेखर गोल्छाले हालै केही व्यवसायीमाथि भएका आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भएको बताए पनि आफू निराश नभएको स्पष्ट पारेका छन्। ...
हालैको घटनामा भोगेको ठूलो क्षतिपछि भाटभटेनी सुपरमार्केटले आफ्नो पुनर्निर्माण र पुनःउत्थान गर्ने दृढ संकल्प व्यक्त गरेको छ। ...
नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएका आन्दोलनका क्रममा जनधनमा पुगेको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। आन्दोलनमा ज्यान गुमाएका नागरिकलाई श्रद्धाञ्जली अर्पण गर्दै...
नेपालमा पछिल्ला दिनहरूमा भएका घटनाहरूले मेरो मनलाई गहिरोसँग छोएको छ। देशमा रोजगारी सिर्जना गर्ने, समाजसेवामा आफूलाई समर्पित गर्ने र देशभित्रै बसेर समृद्धिको सपना देख्ने व्यक्तिहरूमाथि आक्रमण हुँदा हामीहरू, साधारण नागरिकहरू,...
समस्त नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गर्दा, नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपाललेले आफ्नो बहुप्रतिक्षित वार्षिक अभियान ९.९ दशैँ धमाका – “बडा दशैं, बडा तयारी” सुरु गरेको घोषणा...
नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाईसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन क्वालिटीको मामलामा नो कम्प्रोमाइज अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक गरेको छ । ...