निर्वाचन आयोगका पदाधिकारीसहित १ लाख १० हजार जनाको दुर्घटना बिमा गरिँदै
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बिमा...
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बिमा...
आफ्नै श्रीमानको हत्या गर्ने महिला र उनका प्रेमीलाई सुनसरी प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै हत्या गरिएका झापा घर भएका दिनेश सिग्देलकी कान्छी श्रीमती ३०...
अमेरिकी अनुदान सहयोग एमसिसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका छन् ।
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वित्तीय हाइलाइट ...
ज्योति विकास बैंकको बोनस हितग्राही खातामा जम्मा ...
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन ११ गते, बुधबार) देखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । ...
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडकाे वार्षिक साधारण सभा आज (फागुन ११ गते, बुधबार) हुँदैछ । ...
एनएमबि बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहितगर्न नयाँ बचत खाता “NMB You-Wah! Digi Savings”ल्याएको छ । ...
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गरेका छन् । ...
सरकारले एमसीसी विरोधी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि नगर्न भनेको छ । ...
एमसीसी सम्झौतालाई जसरी पनि पास गराउन बल गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो केही दिन सक्रियता बढाए । ...
आज (फागुन १० गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् । ...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता साझेदार दलहरूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा मतदान गरे गठबन्धन भत्किने चेतावनी दिएका छन् । ...
नेपालमा पछिल्लो २४ घण्टामा ४७६ कोरोना संक्रमित थपिएका छन् । ...
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित "हाम्रो विकास प्रवर्द्धन कोष" मार्फत पोखरा महानगरपालिका वडा नं ३० कास्कीस्थित शिशुवा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ।
आज मंगलबार नेप्से १७.४२ अंकले बढ्दै २७३५.९३ को बिन्दुमा क्लोज भएको छ। हिजोको तुलनामा कारोबार रकम पनि बढेको छ। ...
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी आज ३४ औं वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ । ...
प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र विशाल फाउन्डेसनको संयुक्त आयोजनामा प्रादेशिक उद्यमशिलता परिसंवाद (Provincial Entrepreneur Dialogue) हुने भएको छ । ...
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि पुगेको छ । ...
एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् । ...