'अहिले थर्ड वेभ नै जान लागेको भन्ने मेरो अनुमान हो, नेप्से ७५०० भन्दा माथि जान सक्छ'
विश्लेषक सुभास चन्द्र ढुंगाना पेसाले सफ्टवेयर इन्जिनियर हुन्। ...
विश्लेषक सुभास चन्द्र ढुंगाना पेसाले सफ्टवेयर इन्जिनियर हुन्। ...
बेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
केही समय अघिदेखि नै अभिनेता पल शाह र गायिका समिक्षा अधिकारीकाे सम्बन्धकाे बारेमा चाैतर्फी चर्चा हुँदै आइरहेकाे छ । ...
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गते बुधबारबाट फागुन ८ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन १२ गते, बिहीबार) हुँदैछ । ...
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय हाइलाइट ...
आज (फागुन ११ गते, बुधबार) दिनभरकाे प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् । ...
एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि ५० ले २०७८ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ । ...
सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले २०७८ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ । ...
सिटिजन्स म्युचुअल फण्ड २ ले माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ । ...
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद सेयरमा आवेदन दिने म्याद अब दुई दिन मात्र बाकी छ । यसअघि आज माघ २७ गतेसम्म आवेदन दिन पाइने भनिएकाेमा अब उक्त हकप्रद...
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका महुलीमा चाइना रेल्वे कम्पनीको दर्जनौं सवारी साधनलाई बुधबार स्थानीयले नियन्त्रणमा लिएका छ्न् । कञ्चनपुर-कमला सडक परियोजनाको ठेक्का लिएको कम्पनीको साधानहरु स्थानीले नियन्त्रणमा लिएका हुन्। ...
अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी गायिका समीक्षा अधिकारीले मेडिकल चेकअप गरेकी छन् । ...
बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच सूचना आदान प्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता भएको छ । ...
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १२ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । ...
प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । ...
पूर्ण सरकारी स्वामित्वको जीवन बीमा प्रदायक राष्ट्रिय बीमा संस्थान स्थापनाको ५५ औं वर्षमा प्रवेश गरेको छ । ...
याे एक्काइसाैँ शताब्दी हाे । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) २ कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । ...
आज (बुधबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । ...