पोखराको लेकसाइडमा शुरु भयो सडक महोत्सव
पोखराको लेकसाइडमा शुरु भयो सडक महोत्सव ...
पोखराको लेकसाइडमा शुरु भयो सडक महोत्सव ...
सार्वजनिक लेखा समितिको बिहिबार बसेको बैठकले १० बुँदे निर्देशन दिएको छ । बैठकमा जीवन बीमा कम्पनीहरुले प्रीमियम मूल्यमा सेयर जारी गरेको र सर्वसाधारण लगानीकर्ताले प्रति सेयर अतिरिक्त मूल्य बहन गर्नुपरेको सम्बन्धमा परेको उजुरी...
डेडिकेटेड र ट्रंक लाइन विवादमा बुधबार एकाएक पत्रकार सम्मेलन स्थगित गरेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको इरादा बारे अनेकौ टिका टिप्पणी भएपछि बिहिबार कुलमानले पत्रकार सम्मेलन गर्दै उठेको प्रश्नहरुको जवाफ दिने प्रयास...
नेपाल विद्युत प्राधिकरणले बिगतमा डेडिकेटेड फिडर एवम् ट्रक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको महसुल नतिरेका ग्राहकहरुको विद्युत आपूर्ति बिच्छेद गरिएपछि सार्वजनिक रुपमा भइरहेका टिकाटिप्पणीप्रति प्रष्ट पार्न यो पत्रकार सम्मेलन...
नेपाल विद्युत् प्राधिकरण र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पछिल्लो गतिविधिको सर्वत आलोचना भइरहेको बेला अहिले कुलमान पत्रकारको प्रश्न सामना गर्न हच्किएका छन्। ...
इथियोपिया टाट पल्टिने जोखिममा, अन्तर्राष्ट्रिय ऋणपत्रको ब्याज तिर्न सकेन ...
नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र टं«कलाइन विवाद समाधान गर्न सरकारसँग एक उच्चस्तरिय अधिकार सम्पन्न आयोग स्थापना गर्न माग गरेको छ । ...
यस आर्थिक वर्षको पहिलो पाँच महिनामा केके छन् सर्वाधिक आयातित वस्तुहरु ? ...
आयात घट्दा निर्यात झनै घट्यो, व्यापार घाटा ५.७९ खर्ब ...
नेपाल समुद्रपार निकासी पैठारी संघले उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिलाई आफ्नो तर्फबाट सुझाव पेस गरेको छ । आन्तरिक राजस्व विभागको सभाकक्षमा बुधबार आयोजित एक कार्यक्रममा संघका अध्यक्ष विनोदकुमार सेठियाले...
प्रथम चौमासिकमा व्यापार घाटा चार खर्ब ६२ अर्ब, भ्रमण र शिक्षाका लागि एक खर्ब बाहिरियो ...
‘अर्थतन्त्रमा दशकौँदेखि थपिँदै आएका समस्या र विसङ्गतिको पहाडलाई एकै धक्का/मुक्काले ढाल्न सकिँदैन । यसका लागि समय लाग्छ । सरकारले सुधारको प्रयास गरिरहेको छ । आर्थिक सूचकहरु सुधारोन्मुख छन्’, अर्थमन्त्री डा...
अर्थमन्त्री महतले गरे हालसम्म कार्यकालको समीक्षा, हेर्नुहोस् के के उल्लेख गरे ...
अरु देशभन्दा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्न आफूहरुसँग रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी...
नेपाल कृषि प्रधान देश हो र यहाँको कुल जनसंख्याको ६६.७ प्रतिशत जनसंख्या प्रत्यक्षरुपमा कृषि पेशामा संलग्न रहेका छन् । देशको कुल ग्राहस्थ उत्पादनको करिब ३३ प्रतिशत भाग कृषि क्षेत्रले ओगटेको...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो बनाउँदै नागरिकको जीवनस्तर उकास्नुपर्ने बताएका छन्झु। लाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा–२०८० अन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरस्थित कुन्तामा आइतबार आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै...
अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०÷८१ मा दोब्बर...
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई लयमा ल्याउन केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल...
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्रमा देखिएको सङ्कटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको उन्नयनका निम्ति आफू गम्भीर रहेको बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले आगामी केही महिनाभित्रमा देशको...