हिलोरा हिल्स रिसोर्ट लिमिटेडले साधारण सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त
भक्तपुरस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिलोरा हिल्स रिसोर्ट लिमिटेड ले सर्वसाधारणका...
भक्तपुरस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिलोरा हिल्स रिसोर्ट लिमिटेड ले सर्वसाधारणका...
सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्टमाथि थप अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ । ...
चालु आर्थिक वर्षको ८ महिनामा चालु खाता ५५२ खर्ब बढीले र शोधनान्तर स्थिति ६५८ अर्बले बचतमा रहेको छ । ...
श्रम सस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एमसीसी परियोजना खारेज गर्न माग गरेका छन् । ...
नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले कांग्रेस जेनजी विद्रोहले उठाएको मुद्दालाई निष्कर्षमा पु¥याउन प्रतिबद्ध रहेको बताएका छन् । ...
साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । ...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक निकायहरूलाई सार्वजनिक खरिदलगायतका सूचना अब सरकारी सञ्चार माध्यममार्फत मात्रै प्रकाशन र प्रसारण गर्न निर्देशन दिएको छ । ...
स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । ...
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातील राजीनामा दिएका छन् । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनपछि तेलको मूल्यवृद्धि भएको छ । ...
नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको माग गर्दै ५ कम्पनीले आवेदन दिएका छन् । ...
नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा 'बादल' निर्विरोध चयन भएका छन्। ...
नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसिराम ढकालले कोमामा रहेको पुँजी बजार नयाँ सरकार बने पछि हौसिएको र अहिले सम्पत्ति शुद्धिकरणको हाउँगुजीले बजार घटेको बताएका छन् । ...
सेयर लगानीकर्ता समिर जंग खड्काले सम्पत्ति शुद्धिकरणको डरले गर्दा सेयर बजार घटेको बताएका छन् । ...
बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । ...
प्रभु इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । ...
साहस ऊर्जा लिमिटेडले हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ। ...
सोपान फर्मास्युटिकल्स लिमिटेडले आउँदो वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । ...
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । ...
जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा पक्राउ परेका काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ। उनलाई आवश्यक परे उपस्थित हुने सर्तमा छाडिएको प्रहरीले जनाएको छ। ...