नबिल बैंकको तेस्रो त्रैमास: नाफा र सञ्चालन मुनाफा दुवैमा उल्लेख्य वृद्धि
नबिल बैंक लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो...
नबिल बैंक लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो...
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको 'नेपालको वर्तमान आर्थिक स्थितिपत्र' ले सङ्घीय सरकारको वित्तीय अवस्था चिन्ताजनक रहेको देखाएको छ। ...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणले बैंकको समग्र कार्यसम्पादन सुधारतर्फ उन्मुख देखाए पनि केही सूचकमा अझै दबाब कायमै रहेको...
प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको नाफामा तीव्र गिरावट देखिएको छ भने जोखिम सूचकका रूपमा रहने खराब कर्जा उल्लेखनीय रूपमा बढेको...
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गर्नुभएको 'नेपालको वर्तमान आर्थिक स्थितिपत्र' ले नेपालको राजस्व प्रशासनमा रहेको चरम असन्तुलनलाई उजागर गरेको छ। ...
बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ । ...
सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन् । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७३ अकंले बढेर २७९६.४३ बिन्दुमा बन्द भएको छ । ...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ । ...
सरकारले लोक सेवा परीक्षामा अनुतीर्ण भएकाहरुलाई अस्थायी नियुक्ति दिन सकिने प्रावधान अघि बढाएको छ । ...
सरकारले प्रस्ताव गरेको ‘संघीय निजामती सेवा ऐन’ को मस्यौदामा निजामती कर्मचारीहरूको ट्रेड युनियन अधिकार कटौती गर्न खोजिएको भन्दै ६ वटा कर्मचारी संगठनहरूले आपत्ति जनाएका छन् । ...
अविरल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । ...
विद्युत नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई हकप्रद सेयरनिष्कासनको पूर्वस्वीकृति प्रदान गरेको छ । ...
रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड ले नयाँ सामूहिक लगानी योजना ‘रिलायबल समृद्धि योजना २’ सर्वसाधारणका लागि खुला गर्ने भएको छ। बैशाख २९ गतेदेखि इकाई खरिदका लागि आवेदन दिन सकिने...
स्नो रिभर्स लिमिटेड ले आफ्नो साधारण सेयर निष्काशनको दोस्रो चरण सुरु गर्ने भएको छ। कम्पनीले बैशाख २९ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि सेयर बिक्री खुला गर्ने तयारी गरेको हो। यसअघि आयोजना...
सानिमा क्यापिटल लिमिटेड ले नयाँ सामूहिक लगानी योजना ‘सानिमा इक्विटी फण्ड २’ सार्वजनिक निष्काशनमार्फत बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीले बैशाख २४ गतेदेखि इकाई बिक्री खुला गर्ने जनाएको छ। यो...
नेपाल उद्योग वाणिज्य महासंघको ‘६० औं वार्षिक साधारण सभा तथा निर्वाचन ’ २२ वैशाखमा हुने भएको छ । ...
ठेक्का प्रणाली ह्याक प्रकरणमा थप दुई अभियुक्त प्रक्राउ परेका छन् । ...
प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई व्यक्तिहरु पक्राउ गरेको छ । ...
मर्जर पछि निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । ...