सूर्यकुण्ड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन...
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन...
कालिञ्चोक दर्शन लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । ...
हकप्रद सेयर जारी गरी आयोजना निर्माणका लागि आयोजनाको वित्तीय प्रगति कम्तीमा २० प्रतिशत पुष्टि हुने कागजात हुनुपर्ने प्रावधान हटाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले माग गरेको छ ।
एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । ...
साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । ...
सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । ...
सेयरधनी आक्रोशित...... ...
नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भक्तपुरको मध्यपुरथिमि नगरपालिका क्षेत्रमा रहेको एक स्टोरलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ। ...
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले आफ्नो पदबाट राजीनामा दिएका छन् । ...
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ । ...
चालु आर्थिक वर्षको ६ महिनामा चालु खाता एवम् शोधनान्तर स्थिति समीक्षा अवधिमा चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोडले बचतमा रहेको छ । ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखिएको छ । ...
साताको सेयर कारोबार हुने दोस्रो दिन सेयर बजारमा सामान्य सुधार भएको छ । ...
नियमित बजार अनुगमन तथा निरीक्षणका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई जरिवाना गरेको छ। ...
सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा (एजीएम) आज पनि विवादका कारण सुरु हुन सकेको छैन। ...
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । ...
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । ...
बीमा प्राधिकरणको तत्कालिन अध्यक्ष शरद ओझोको बीमा प्राधिकरण फर्किने योजनामा ब्रेक लागेको छ । ...
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आवेदन प्रक्रिया पुनः सुचारु भएको छ । ...
साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । ...