बैंकर्सको नेतृत्वमा अनिल शाह
अर्थ संसार काठमाडौं–बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको...
अर्थ संसार काठमाडौं–बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको...
अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्स्चेन्जले निर्धन उत्थान बैंक लिमिटेडको २० प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन गरेको छ । औसत मूल्य १ हजार ३ सय ३ लाई मानेर समायोजन मूल्य १ हजार...
अर्थ संसार काठमाडौं– सरकारले व्यवस्थापिका–संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिकलगायतका सेवासुविधा वृद्धि गर्ने विधेयक संसद्मा प्रस्तुत गरेको छ । कानुनमन्त्री अजयशंकर नायकले सोमबार विधेयक संसद्मा प्रस्तुत गरेका हुन् । विधेयकमाथि सांसदले...
अर्थ संसार काठमाडौं– नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले अस्वीकार गरेको छ । यससँगै सर्वसाधारणसँग रहेको दसौं...
अर्थ संसार काठमाडौं–काठमाडौंको गोठाटार–११ स्थित लियो क्लब अफ काठमाडौं पूmलबारीले देउसी भैलोबाट जम्मा गरेको रकमले शनिबार सडक बालबालिकालाई खाना खुवाएको छ । ...
अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अब उकालो यात्रा तय गर्न थालेको छ । खरिदकर्ता बढेकाले यस सता लगातार सोमबार पनि नेप्से केही बढेको छ । ...
अर्थ संसार काठमाडौं–माउन्ट मकालु डेभलपमेन्ट बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । ...
अर्थ संसार काठमाडौं–चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद मुनाफा उत्साहजनक देखिएको छ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरूमध्ये आइतबारसम्म १५ वटा बैंकले पहिलो त्रैमासको अपरिष्कृत (लेखापरीक्षण नभएको)...
अर्थ संसार काठमाडौं–नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधन भएकाले वास्तविक क्षेत्रका संगठित संस्थाहरुको बजारमा प्रवेशलाई प्रोत्साहन हुने बताएको छ । बोर्डले दोस्रो बजार व्यापक हुने दावी समेत गरेको...
अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० परिसूचकले साताको पहिलो दिन अब उकालो लाग्ने संकेत दिएको छ । लगातार घटिरहेको नेप्से बिहीबारदेखि हरियो हुन थालेको हो । आइतबार २।८३ अंकले बढेर...
अर्थ संसार काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक बर्षको यही अबधिको तुलनामा झण्डै सवा ४ करोड रुपैयाँ नाफा बढाएको छ । कम्पनीले यस अबधिमा...
अर्थ संसार काठमाडौं – नेपाल राष्ट्र बैंकले वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर स्वीकृत गरेको छ । संस्थाले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश प्रस्ताव...
अर्थ संसार काठमाडौं–रिलायन्स लोटस फाइनान्स कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको संचालक समितिको बैठकले गत बर्षको नाफाबाट बोनसका साथ कर प्रयोजनका लागि शून्य दशमलव ७९...
अर्थ संसार काठमाडौं–प्रबर्धनमा निकै अगाडि देखिएको ‘जात्रा’ फिल्मले दर्शको मन पनि जितेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको ‘जात्रा’ ले शनीबार हाउसफुल दर्शक पाएको निर्माण पक्षको दावी छ । ...
अर्थ संसार काठमाडौं–अशोक लेलैण्डले बहुप्रतिष्ठित डेमिङ्ग अवार्ड, २०१६ पाएको छ । अशोक लेलैण्ड जापानबाहिर कमर्शियल भेहिकल निर्माताहरुमा उक्त अवार्ड पाउने विश्वकै पहिलो कम्पनी भएको छ । ...
अर्थ संसार काठमाडौं–सर्वोच्च अदालतले सोल्टी होटलस्थित क्यासिनो माजोङलाई पूर्ववर्ती क्यासिनोको दायित्व वहन गरी मुकुन्दराज खरेलसमेतका ४९ जना कर्मचारीहरुको बक्यौता रहेको तलब भत्ता सुविधाबापत ८ करोड ८ लाख रुपैंया तिर्न आदेश...
अर्थ संसार काठमाडौं–सरकारले धानको न्यूनतम मूल्य निर्धारण गरेको छ। यस वर्ष फलेको धान बजारमा बिक्री नभएमा किसानले मोटा धान किलोमा २० रुपैयाँ ७० पैसा र मध्यम धान किलोको २२...
अर्थ संसार काठमाडौं–सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश राख्ने मुलुकको सुचीमा नेपाल पहिलो स्थानमा परेको छ । यसले नेपालले सुर्तीजन्य नियन्त्रणको क्षेत्रमा प्रतिष्ठा वढाएको छ । क्यानेडियन क्यान्सर सोसाइटीले सुर्तीजन्य पदार्थमा चेतावनीमुलक...
अर्थ संसार काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सेयर ब्रोकर प्रज्ञान सेक्युरिटीजलाई ७ कार्य दिनका लागि निलंबन गरेको छ । ...
अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्सचेञ्जमा कारोबारका लागि शुक्रबार एकै दिन विभिन्न ७ वटा कम्पनीको सेयर थपिएको छ । नेप्सेका अनुसार यस दिन सानिमा बैंक, हाम्रो विकास बैंक, भक्तपुर फाइनान्स, कर्णाली...