आरके ज्वेलर्समा छापा, ठूलो परिणाममा सुन बरामद
अर्थ संसार, काठमाडौं– आरके ज्वेलर्सका तीन ओटा शाखामा छापा मारेको...
अर्थ संसार, काठमाडौं– आरके ज्वेलर्सका तीन ओटा शाखामा छापा मारेको...
अर्थ संसार,काठमाडौं– केही दिनअघि देखि निरन्तर घटिरहेको सेयर बजारमा (आज) सोमबार एकाएक हरियाली छाएको छ । ...
अर्थ संसार, काठमाडौं –ललितपुरको शंखमुलस्थित यूएन पार्कमा गुन्डा नाइके अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । ...
अर्थ संसार, काठमाडौ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सात महिनाभित्र नेपाल–भारत रेल सेवा सञ्चालन हुने बताउनुभएको छ । ...
अर्थ संसार, काठमाडौँ – कर्णाली प्रदेशमा भूमिसम्बन्धि सबै किसिमका समस्या समाधान गर्न शक्तिशाली भूमि आयोग गठन गरिने भएको छ । ...
अर्थ संसार, पाँचथर । काबेली बी वान जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगे पनि प्रशारण लाइन नहुँदा उत्पादित विद्युत् खेर जाने स्थिति देखिएको छ । ...
अर्थ संसार, काठमाडौं– गएको दस महिनामा रमिट्यान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । ...
अर्थ संसार, काठमाडौं - ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको २ लाख ३७ हजार ५ सय कित्ता संस्थापक सेयर असार ३ गतेदेखि लिलामीमा ल्याउने भएको छ । ...
अर्थ संसार, काठमाडौं– पोखरा फाइनान्स लिमिटेडको आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको छ । ...
अर्थसंसार, काठमाडौँ– रुपैयाँलाई उचितरुपमा आवश्यकता अनुसार परिचालन गर्न सकिएन भने त्यस प्रकारको रकमले राष्ट्रिय उत्पादकत्वमा सहयोग पुर्याउँछ भन्नु अर्थशास्त्रको नियम विपरीत हुन्छ । ...
अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले सेयरधनीहरुको लागि लाभांश प्रस्ताव गर्दै १३ औं वार्षिक साधारण सभा गर्ने भएको छ । ...
कम्पनीले सार्वजनिक गरेको चालू आव २०७४/७५ को तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार रू. २ करोड ४१ लाख नाफा कमाएको छ । ...
अर्थ संसार, काठमाडौं सिन्धु विकास बैंक र कामना सेवा विकास बैंकको लिलामी सेयर भर्ने आइतवार अन्तिम दिन रहेको छ । ...
अर्थ संसार, काठमाडौं– सन् २०१९ पछि कोरिया सरकारले भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताका आधारमा नेपाली युवा माग गर्ने भएको छ । ...
अर्थ संसार, काठमाडौं - धितोपत्र बजारमा यस साता १७९ कम्पनीको रु एक अर्ब ६८ करोड ४५ लाख ६ हजार मूल्य बराबरको सेयर कारोबार भएको छ । ...
अर्थ संसार, काठमाडौं - सिन्धु विकास बैंक र कामना सेवा विकास बैंकको लिलामी सेयर भर्ने आइतवार अन्तिम दिन रहेको छ । ...
अर्थ संसार, काठमाडौं - देवः विकास बैंक लिमिटेडको करिव २० लाख सेयर लिलामीमा विक्री खुल्ला हुने भएको बैंकले संस्थापक र ...
अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र ग्राण्डी ईन्टरनेशनल हस्पिटल बीच शुक्रबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ...
अर्थ संसार, काठमाडौ – नेपाल टेलिकमले आप्mना सेवाको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तारलाई तीव्रताका साथ अघि बढाइरहेको छ । ...
अर्थ संसार,काठमाडौं - लुम्बिनी विकास बैंकले शुक्रबार (आज) देखि ३ लाख ६४ हजार ८३६.४४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । ...