उदयपुरको त्रियुगा र बेलका नपामा एमाले विजयी
अर्थ संसार, गाईघाट– गएराति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उदयपुर...
अर्थ संसार, गाईघाट– गएराति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उदयपुर...
अर्थ संसार, इनरुवा– सुनसरी सदरमुकाम इनरुवा–८ डुम्राहामा करेन्ट लागेर बिहीबार एक महिलाको मृत्यु भएको छ । ...
अर्थ संसार, दार्चुला–तीन दिनदेखिको लगातार वर्षाका कारण महाकाली नदीमा पानीको बहाब एक्कासि बढेको छ । ...
अर्थ संसार, काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लि (काउखालि) आगामी साउन १ गतेदेखि नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरण जस्तै कम्प्युटर प्रणालीमा जाने भएको छ । ...
अर्थ संसार, काठमाडौं – स्थानीय निकायको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले काम थालेसँंगै गाउँंपालिकाको आफनै भबन बन्ने क्रम सुरु भएको छ । ...
अर्थ संसार, बागलुङ–जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा बिहीबार बिहान जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।रेशदेखि बागलुङ सदरमुकाम आउँदै गरेको ध१ ज १८८ नंको जिप दुर्घटनामा परेको हो । ...
अर्थ संसार ,काठमाडौं– तपाई रोजगारीको खोजीमा हुनुहुन्छ रु तपाईलाई कुन कम्पनीमा कर्मचारी मागेको छ, थाहा छैन रु त्यसो भए अब हामी तपाईहरुलाई रोजगारीका लागि सहयोग गर्नेछौँ । ...
अर्थ संसार, काठमडौं– एस डेभलपमेण्ड बैंक लिमिटेडलाई एक्विशिन गरेको नेपाल इन्भेष्टमेण्ट बैंकले असार २९ गतेदेखि ‘ नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड’ को नामबाट एकिकृत कारोबार गर्ने भएको छ ...
दिनिता लामिछाने काठमाडौं, घरेलु तथा साना उद्योग महासंघले एसिएन प्रोडक्टिभिटी अर्गनाईजेसन (एपीओ ) जापान र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको सहयोगमा साना, ...
अर्थ संसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेती फाइनान्सको प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ । ...
अर्थ संसार, काठमाडौँ– भारतीय मुद्रा नसाटिएर हैरान भएका नेपालीलाई सरकारले कहिल्यै पनि खुसीको खबर दिन सकेको छैन । सधै हुँदैछ, पहल हुँदैछ, सरकार दत्त चित्त भएर लागेको छ । ...
अर्थ संसार,काठमाडौँ– वैदेशिक रोजगारीका क्रममा केही भइहाले आफू र घरपरिवारले राहत पाउने आशासहित कामदार विदेश जानुअघि जीवन बीमा र कामदार कल्याणकारी कोषमा रकम तिरेर जाने गर्छन् । ...
अर्थ संसार, काठमाडौं– जनता बैंक लिमिटेडसँग सिद्दार्थ डेभलपमेन्ट बैंक गाभिने भएको छ । गाभिनको लागि जनता बैंकले सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।
अर्थ संसार, काठमाडौै– लालीगुराँस बहुउद्देश्यीय सहकारीले डेरी उद्योग व्यवस्थापक पदमा एक जना कर्मचारी माग गरेको छ । तलको विज्ञापनहेरी इच्छुक व्यक्तिले आवेदन दिन सकनुहुनेछ । ...
अर्थ संसार, काठमाडौं– मिथिला लद्युवित्त विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । ...
अर्थ संसार, मोरङ्ग– मोरङ्गको लेटाङ्ग ५ खेरुवामा मंगलबार बेलुकी को २१ प ९४८३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जना घाईते भएका छन् । ...
अर्थ संसार, काठमाडौं–हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । ...
अर्थ संसार , कामठाडौं– आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दुई लघुवित्तको सेयर सूचिकृत भएको छ । ...
अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज तीन बैंको सेयर सूचिकृत भएको छ । नेप्सेमा तीन बैंको सेयर सूचिकृत तल यस प्रकारको छ । ...
अर्थ संसार, काठमाडौँ– मुग्लिन नारायणगढ सडक खण्डमा दैनिक जोखिम बढ्दै गएको छ । अकालमा दर्जनौ नागरिकको जयान गएको छ । ...