एप्पलमाथि ठूलो आरोप: आफ्ना कर्मचारीको जासुसी गरेको मुद्दा दायर!
टेक कम्पनी एप्पल माथी आफ्ना यन्त्र र आईक्लाउड खाताहरूमार्फत आफ्ना...
टेक कम्पनी एप्पल माथी आफ्ना यन्त्र र आईक्लाउड खाताहरूमार्फत आफ्ना...
स्पेसएक्सका सीईओ एलन मस्कले मंगल ग्रहको यात्रा समयलाई नाटकीय रूपमा छोट्याउने योजना सार्वजनिक गरेका छन्। हाल प्रचलित प्रविधिले मंगल ग्रहमा पुग्न ९ देखि ६ महिना लाग्ने भए पनि, मस्कले नयाँ...
जापानको ओसाकास्थित बाथटब तथा शावरहेड बनाउने कम्पनीले मान्छे धुने मेशिन बनाएको छ । साइन्स कम्पनीले मिराई निन्गेन सेन्ताकुकी अर्थात् मान्छे धुने मेशिन बनाएको छ । ...
नासाले आफ्नो अन्तरिक्ष अभियानका लागि पानीमुनि पौडी खेल्ने रोबोट विकास गरेको छ। ...
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ४७ वर्ष पुरानो उपग्रहसँग फेरि अन्तरिक्षमा सम्पर्क गरेको छ । ...
एक नयाँ अध्ययनले देखाएको छ कि पृथ्वीको अक्षको झुकावमा अत्यधिक भूजल शोषणले महत्त्वपूर्ण भूमिका खेलेको छ। विगत दुई दशकमाः २,१५० गिगाटन भूमिगत पानी निकालीसकिएको छ, जसले पृथ्वीको ध्रुवलाई ३१.छ इन्चले...
फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क बिस्तार गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ। ...
टेक्नोलोजी हरेक दिन थप उन्नत हुँदैछ। एलोन मस्कको स्टारलिङ्कले हालसालै यस्तो काम गरेको छ कि मोबाइल टावरहरू पनि ुगायबु हुँदैछन् जस्तो देखिन्छ। ...
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि नयाँ सुविधा ल्याएको छ । कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै भ्वाइस सेवालाई डेटासँग र डेटा सेवालाई भ्वाइससँग साट्न सकिने सुविधा ल्याएको...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन हुनेगरी भाडा...
अस्ट्रेलिया सरकारले एउटा ठूलो निर्णय लिएको छ र आगामी दिनमा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता समाजिक सञ्जालले ...
नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल प्लेटफर्म टिकटक दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार...
नासाले आफ्नो महत्त्वपूर्ण मिसन आर्टेमिस- ३ मा काम गरिरहेको छ । अन्तरिक्ष एजेन्सीले पाँच दशकभन्दा बढी समयपछि पहिलो पटक चालक दलका साथ चन्द्रमामा अवतरण गर्ने तयारी गरिरहेको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमलाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको...
भारत सरकारले विमानमा झुटो बम धम्की फोन र सन्देशलाई गम्भीरतापूर्वक लिदै संलग्न व्यक्तिहरूको पहिचान गर्न कारबाही थालेको छ । भारतीय मिडियाहरुले भारत सरकारले मेटा र एक्स जस्ता सोशल मिडिया प्लेटफर्महरूलाई...
विश्वका दुई धनी व्यक्ति एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा बढ्दै गएको छ र यो प्रतिस्पर्धा भारतको स्याटेलाइट ब्रोडब्यान्ड बजारको लागि हो । ...
नेपाल – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेटहरू; रेड्मी प्याड प्रो फाइभजी र रेड्मी प्याड एसई ८.७ फोरजी सार्वजनिक गरेको छ । रेड्मी प्याड प्रो फाइभजी...
नेपालमा साना र मझौला व्यवसायलाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले भर्खरै काठमाडौंमा आफ्नो बहुप्रतीक्षित कार्यशाला सम्पन्न गरेको छ। #GrowWithTikTok मास्टरक्लास नामक कार्यशालाले आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग...
सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । ...
चीनले बुधवार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको छ । ...