कांग्रेस केन्द्रिय समिती बैठकमा अर्थमन्त्री शर्माको चर्को आलोचना, बर्खास्त गर्न माग
अर्थमन्त्री जनार्दन शर्माको राजिनामा मागिएकाे छ । ...
अर्थमन्त्री जनार्दन शर्माको राजिनामा मागिएकाे छ । ...
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान गरेको छ । ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा मिलिदिए के गर्ने ? भनेर प्रश्न गरेका छन् । ...
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज पनि स्थानीय निर्वाचन केन्द्रित छलफल हुने भएको छ । ...
निर्वाचन आयोग नेपालले बैशाख ३० गते सम्पन्न हुने स्थानिय निर्वाचनका लागि सम्पुर्ण जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ । ...
प्रधानमन्त्री एवं नेपाली काँग्रसका सभापति शेर बहादुर देउवाले सत्तासाझेदार दलबीच उच्च समझदारी र विश्वास कायम गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । ...
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्दै छ । ...
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसमा गुटबन्दी मौलाउँदै गएको छ । ...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति अत्याधिक विश्वास रहेको जनाएका छन् । ...
भारत उत्तर प्रदेशको मुख्यमन्त्री पदको दोस्रो कार्यकालका लागि शुक्रबार योगी आदित्य नाथले शपथ लिँदैछन् । ...
नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको आरोप लगाएका छन् । ...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण काम गरेको बताएका छन् । ...
वाम गठबन्धनको चर्चा–परिचर्चा चलिरहेका बेला एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको उत्तरी छिमेकी चीनतर्फको दौडधूप बढेको छ । ...
प्रमुख प्रतिपक्षी दल एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई दुईवटा सन्देश दिएको छ । ...
प्रधानमन्त्री शेरबहादुर देउवाले चैत तेस्रो साता भारतको भ्रमण गर्ने भएका छन् । चैत १८ देखि २० गतेसम्म तीन दिने भारत भ्रमणको तयारी भैरहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । ...
स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने भएको छ । ...
स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेताहरूको व्यस्तता बढेको छ । ...
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा तीन धार हुने बताएका छन् । ...
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद भएको टिप्पणी गरेका छन् । ...
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी बजेटमा भ्यू टावर लगायतका संरचनामा मन्त्रालयले लगानी गर्न नहुने बताएकी छिन् । ...