Like us!
Follow us!
Connect us!
Watch us!

फरार टोप बहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ

अर्थ संसार

आइतबार, ३१ बैशाख २०८०, २२ : ४३ मा प्रकाशित

फरार टोप बहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी सूचीमा फरार  पूर्वमन्त्री एवम् नेकपा एमालेका निलम्बित सचिव  नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् । 

उनलाई प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले  बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको हो। 

प्रहरीले यहिँ प्रकरणमा यो प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १२ जना पक्राउ परिसकेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको