Like us!
Follow us!
Connect us!
Watch us!

राजनीति

स्थानीय तहको निर्वाचनमा भिड्दैछन पत्रकार

स्थानीय तहको निर्वाचनमा भिड्दैछन पत्रकार

अर्थ संसार  कालीकोट – जिल्लामा स्थानिय तहको निर्वाचनमा प्रमुख पदमा...

  • आज सर्वदलीय बैठक

    अर्थ संसार  काठमाडौं  आज  स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न  सर्वदलीय बैठक आयोजना  गरिएको छ । ...

  • ललितपुरका लागि एमालेद्वारा उम्मेदवारको नाम सिफारिस

    अर्थ संसार  काठमाडौँ,– आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा )एमाले) ललितपुरले उम्मेद्वारको नाम सिफारिस गरेको छ । ...

  • कांग्रेसको घोषणापत्रमा  कृषि क्षेत्रको आधुनिकीकरण

    अर्थ संसार  काठमाडा–नेपाली कांग्रेसले “जल, जमीन, जंगल, जडिवुटी र जलाधार : स्थानीय जनताको समृद्धिको आधार” भन्ने मान्यतामा स्थानीय सरकारले प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ...

  • तत्काल मतगणना र बजेट प्रस्तुत गर्ने कार्यप्रति एमालेको विरोध

    काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० ले दुई चरणको निर्वाचन घोषणा भएको अवस्थामा पहिलो चरणको निर्वाचनको मतगणना तत्काल गर्ने र बजेट प्रस्तुत गर्न अनुमति दिने निर्वाचन आयोगको निर्णयप्रति अपत्ति जनाएको...

  • पछिल्लो संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा छैन

    अर्थ संसार  काठमाडौँ- नेकपा (माले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक गरिएको संविधान संशोधनको प्रस्ताव राष्ट्रहितमा नरहेकाले आफ्नो पार्टीले समर्थन नगर्ने बताउनुभएको छ । ...

  • आयोगको भनाइप्रति एमालेको आपत्ति, आजै लिखित असहमति दर्ता गर्ने

    अर्थ संसार  भक्तपुर– निर्वाचन आयोगले बजेट भाषण गरेर दोस्रो चरणको चुनाव गर्न सकिने भनेर दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाउँदै आयोगको ध्यानाकर्षण गराउने भएको छ । ...

  • राष्ट्रपतिद्वारा भूकम्पले भत्काएको सम्पदाको अवलोकन

    अर्थ संसार  काठमाडौं–  राष्ट्रपति विद्यादेवी भण्डारीले आज विश्वसम्पदा सूचीमा रहेको दरबार स्क्वायर क्षेत्रका सम्पदाको अवलोकन गर्नुभएको छ । गोरखा भूकम्प गएको दुई वर्ष पुगेको दिन आज उहाँले भूकम्पले भत्काएका सम्पदा...

  • बाबुराम र उपेन्द्रको मोर्चाबन्दी, चुनाव चिह्न मसाल

    अर्थ संसार  काठमाडौं –  नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच मोर्चाबन्दी हुने भएको छ । ...

  • काँग्रेसको घोषणापत्र भोलि सार्वजनिक हुँदै

    अर्थ संसार  काठमाडौँ–नेपाली काँग्रेसले बृहत् छलफल र सबै पक्षसँगको सुझाव सङ्कलनपछि भोलि पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ । ...

  • ‘बीचमा ल्याइने बजेटले निर्वाचनको निष्पक्षता रहँदैन’

    अर्थ संसार  काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको बीचमा ल्याइने बजेटले निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने चिन्ता व्यक्त गर्नुभएको छ । ...

  • निर्वाचनका विषयमा भयो सहमति, यसरी आए मधेशवादी दल सहमतिमा

    अर्थ संसार  काठमाडौं – स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न बसेको सरकार, संघीय लोकतान्त्रिक गठबन्धन र निर्वाचन आयोगका आयुक्तहरुको संयुक्त बैठक सम्पन्न भएको छ । ...

  • डीआईजी नवराज सिलवाल पक्राउ

    अर्थ संसार  काठमाडौं– नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले आज पक्राउ गरेको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो...

  • इमाडोलमा एमालेको निर्वाचन सहयोग समिती

    अर्थ संसार काठमाडौं–नेकपा एकाले महालक्ष्मी नगरपलिका चुनाव प्रचार प्रसार समितीको आयोजनामा पार्टी सम्वन्द्ध वुद्धिजिवी एवं पेशाकर्मीको भेला इमाडोलमा सम्पन्न भएको छ । ...

  • गायक खत्री उम्मेदवार सिफारिस

    अर्थ संसार  बागलुङ–नेपाली लोक सङ्गीत क्षेत्रका चर्चित गायक विष्णु खत्रीलाई नेकपा ९माओवादी केन्द्र० ले जिल्लाको गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा सिफारिस गरेको छ । ...

  • निर्वाचन तयारीबारे नियोग प्रतिनिधिलाई जानकारी

    अर्थ संसार  काठमाडौँ– निर्वाचन आयोगले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारीबारे नेपालस्थित संयुक्त राष्ट्रसङ्घसँग आबद्ध नियोगका प्रतिनिधिलाई आज जानकारी गराएको छ । ...

  • वडाध्यक्षमा चुनाव लड्न शिक्षकले जागिर छाडे

    अर्थ संसार  रुकुम– आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवारका लागि यहाँका एक शिक्षकले जागिर छाडेका छन् । ...

  • राष्ट्रपति भण्डारी आज स्वदेश फर्कनुहुने

    अर्थ संसार  उडिसा –मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुहुने भएको छ । ...

  • स्थानीय तहको निर्वाचन भएर छाड्ने सभापति देउवाको उद्घोष

    अर्थ संसार  दमक– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने बताउनुभएको छ । ...

  • राष्ट्रपति नयाँदिल्लीमा

    (विशेष प्रतिनिधि भरत केसी)  भारत – भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको छ...

ताजा समाचार

छुटाउनुभयो कि?