Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने

अर्थ संसार

सोमबार, ११ पुस २०७९, ११ : ३९ मा प्रकाशित

रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने तेस्रो ठुलो दल  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारमा जाने भएकाे छ ।

पार्टीको बैठकले गरेकाे निर्णय अनुसार सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने भएकाे हाे । तर, हालसम्म कुन मन्त्रालय लिने भन्ने टुंगो लागि सकेकाे छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको