Like us!
Follow us!
Connect us!
Watch us!

विष्णु पौडेलले पाए उपप्रधान तथा अर्थमन्त्रालयकाे जिम्मेवारी

अर्थ संसार

सोमबार, ११ पुस २०७९, १५ : ०० मा प्रकाशित

विष्णु पौडेलले पाए उपप्रधान तथा अर्थमन्त्रालयकाे जिम्मेवारी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रालयकाे जिम्मेवारी प्राप्त गरेका छन् । 

संसद भवन, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा एमालेले विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्री बनाउने निर्णय गरेकाे हाे ।

याे पनि :

अर्थमन्त्रालयको जिम्मेवारी बुलिस मन्त्रीलाई

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको