Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपा पनि सरकारमा जाने

अर्थ संसार

विहीबार, १४ पुस २०७९, ०७ : ११ मा प्रकाशित

राप्रपा पनि सरकारमा जाने

राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) न्युनतम साझा कार्यक्रममा सहमति जुटाएर सरकारमा जाने भएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार बसेको केन्द्रीय कार्य समितिको बैठकले सो निर्णय गरेको गरेको हो। सरकारलाई समर्थन गरेका राजनीतिक दलबीच सो सहमति गर्ने राप्रपाले जनाएको छ। 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि राप्रपाले सरकारमा जाने विषयमा निर्णय गरेको थिएन।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको